Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Ajnabee Khadka
  • September 06, 2026
  • 71

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

Madan Award and Jagadamba-Shri Award (2082)

नोट: दुवै पुरस्कार निर्णय गर्ने संस्था मदन पुरस्कार गुठी हो र वि.सं.२०८२ सालको पुरस्कार निर्णय वि.सं. २०८३ भदौ २१ गते गरिएको हो।

१.) मदन पुरस्कार २०८२

  • विजेता स्रष्टा: वीणा जोशी (राजभण्डारी)
  • पुरस्कृत कृति: 'नेवार समुदायका परम्परागत मुकुन्डोनाच' (नेवाः समुदाय परम्परागत ख्वापाः प्याखं)
  • वि.सं. २०८१ को मदन पुरस्कार विजयता स्रष्टा र कृति: छुदेन काविमो (कृति: 'उरमाल')
  • कुल प्रतिस्पर्धी पुस्तकहरू: २९८ वटा (श्रेष्ठ सूचीमा १० वटा छनोट भएको,)

मदन पुरस्कार, २०८२ को लागि उत्कृष्ट १० (श्रेष्ठ-सूची) मा परेका पुस्तक र लेखकहरू:

क्र.सं. पुस्तकको नाम लेखक / कृति संकलनकर्ता
१ अज्ञात केशवराज ज्ञवाली
२ इथा केशव दाहाल
३ उत्कर्ष ललित विष्ट
४ नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास रोशनकुमार झा
५ नेवार समुदायका परम्परागत मुकुन्डोनाच वीणा जोशी (राजभण्डारी)
६ परिधि उमा सुवेदी
७ महायुग सीमा आभास
८ सलह श्रवण मुकारुङ
९ स्वस्पर्श डा. नवराज केसी
१० हिउँद नदीश

२.) जगदम्बा–श्री पुरस्कार २०८२

  • विजेता स्रष्टा: गीतकार किरण खरेल
  • पुरस्कृत गरिनुको आधार: छ दशकभन्दा लामो समयदेखि नेपाली गीत लेखनको क्षेत्रमा समर्पित भई नेपाली भाषा र वाङ्मयको श्रीवृद्धिमा पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरूप यो पुरस्कार प्रदान गरिएको,
  • वि.सं. २०८१ को जगदम्बा–श्री पुरस्कार विजयता स्रष्टा: प्रेमदेव गिरी (पाँच दशकभन्दा लामो समयदेखि सक्रिय रूपमा नेपाली लोकभाकाहरूको सङ्कलन, गायन र लोक–संस्कृतिको संरक्षणमा पुर्‍याउनुभएको विशिष्ट योगदानको कदरस्वरूप उहाँलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको,) 

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 138
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 36
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 38
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 70
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 39
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 277
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA