लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०
1. बबई सिंचाई आयोजना तलका मध्ये कुन जिल्लामा पर्दछ ?
-
A. झापा
-
B. कपिलवस्तु
-
C. बर्दिया ✓
-
D. कैलाली
2. संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइएको थियो ?
-
A. सन १९४५ अक्टुबर १५
-
B. सन १९४६ अक्टुबर १५
-
C. सन १९४८ अक्टुबर २०
-
D. सन १९४७ अक्टुबर २० ✓
3. बोक्सी झरना कुन जिल्लामा पर्दछ ?
-
A. म्याग्दी ✓
-
B. रसुवा
-
C. नुवाकोट
-
D. गोरखा
4. नेपालको संविधानको पहिलो संशोधन कुन कुन धारामा भएको थियो ?
-
A. धारा ४२ र ६८
-
B. धारा २८६ र २९८
-
C. धारा ४८ र ५२
-
D. धारा ४२ र २८६ ✓
5. नेपालको इतिहासमा आदर्श शासक भनेर चिनिने राजा को हुन् ?
-
A. पृथ्वीनारायण शाह
-
B. अंशुवर्मा ✓
-
C. पदम शमशेर
-
D. यलम्बर
6. लुम्बिनी प्रदेश सरकारले दोस्रो आवधिक योजनाको अन्त्यमा औषत अपेक्षित आयु कति पुर्याउने लक्ष्य राखेको छ?
-
A. ७० वर्ष
-
B. ७१ वर्ष
-
C. ७२ वर्ष
-
D. ७३ वर्ष ✓
7. जनै खटिरा कुन भाइरसको संक्रमण बाट लाग्ने रोग हो ?
-
A. भेरिसेला जुष्टर
-
B. हर्पस जुष्टर ✓
-
C. भेरिओला भाइरस
-
D. पारामिक्जो भाइरस
8. संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सुचिमा कतिवटा अधिकारहरु रहेका छन् ?
-
A. १५ वटा ✓
-
B. १७ वटा
-
C. २१ वटा
-
D. २५ वटा
9. विश्व स्वास्थ्य संगठनको ७९ औं विश्व स्वास्थ्य महासभा (सन २०२६) मा नेपाल कुन पदमा निर्वाचित भएको छ?
-
A. अध्यक्ष
-
B. उपाध्यक्ष ✓
-
C. महासचिव
-
D. सचिव
10. नेपालको इतिहासमा अत्यन्तै काल्पनिक र विनासकारी भोटेकोशी-रसुवागढी बाढी कहिले आएको थियो?
-
A. वि.स २०८३ श्रावण ३१ गते
-
B. वि.स २०८३ भाद्र ८ गते
-
C. वि.स २०८३ भाद्र १० गते ✓
-
D. वि.स २०८३ भाद्र १२ गते
11. कार्यक्रम बजेटको सुरुवात कुन देशबाट भएको हो ?
-
A. जापान
-
B. बेलायत
-
C. अमेरिका ✓
-
D. भारत
12. प्रदेश निजामती सेवा (लुम्बिनी प्रदेश) का महिला कर्मचारीले एक महिनामा कति दिन महिनावारी विदा पाउनेछन?
-
A. आवश्यकता अनुसार
-
B. बढीमा ४ दिन
-
C. ३ दिन
-
D. १ दिन ✓
13. सञ्चार एक व्यक्ति वा संस्थाबाट अर्को व्यक्ति वा संस्थामा सूचना एवं समझदारी हस्तान्तरण गर्ने प्रक्रिया हो। यो भनाइ कसको हो ?
-
A. थियो हेमेन ✓
-
B. लुई. ए. ऐलन
-
C. सलाम नकुरान
-
D. माथिको कुनै पनि होइन ।
14. महत्वपूर्ण विषयमा निर्णय वा नीति निर्धारण गर्नका लागि चाहिने आवश्यक तथ्यहरू संकलन गरेर टिपोट गरि अधिकार प्राप्त अधिकारी बाट निर्णय गराउनलाइ के भनिन्छ ?
-
A. तोकादेश
-
B. प्रतिवेदन
-
C. टिप्पणी ✓
-
D. परिपत्र
15. सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औं संशोधन कहिले भएको थियो ?
-
A. वि.स २०८३ श्रावण २५ गते
-
B. वि.स २०८३ भाद्र ३ गते ✓
-
C. वि.स २०८३ भाद्र १० गते
-
D. वि.स २०८३ भाद्र १५ गते
16. सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कार्यविधि पुरा गरी सार्वजनिक निकायको खरिद सम्बन्धी कार्य गर्ने गराउने जिम्मेवारी जिम्मेवारी तलका मध्ये कसको हुन्छ ?
-
A. खरिद एकाइ प्रमुख
-
B. खरिद शाखा प्रमुख
-
C. आर्थिक प्रशासन प्रमुख
-
D. सार्वजनिक निकायको प्रमुख ✓
17. भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिना मुल्य वा कम मुल्यमा वस्तु वा सेवा लिने राष्ट्रसेवक कर्मचारीलाइ तलका मध्ये कुन सजाय हुनेछ ?
-
A. तीन महिनासम्म कैद
-
B. तीन महिनादेखि चार महिनासम्म कैद
-
C. चार महिना देखि ६ महिना सम्म कैद
-
D. ६ महिनादेखि १ वर्षसम्म कैद ✓
18. गाउँपालिका वा नगरपालिका सिमाना, हेरफेर गर्न गाउँसभा वा नगरसभाको दुई तिहाइ बहुमतबाट पारित गरी को समक्ष पठाउनुपर्छ ?
-
A. प्रदेश सरकार ✓
-
B. नेपाल सरकार
-
C. स्थानीय सरकार
-
D. जिल्ला प्रशासन कार्यालय
19. सरकारी बजेट कसले स्वीकृत गर्दछ ?
-
A. व्यवस्थापिका ✓
-
B. कार्यपालिका
-
C. बजेट निर्माण समिति
-
D. न्यायपालिका
20. नेपालमा सर्वप्रथम कुन निकायबाट नागरिक बडापत्रको सुरुवात गरिएको हो ?
-
A. राष्ट्रपतिको कार्यालय
-
B. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ✓
-
C. गृह मन्त्रालय
-
D. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
21. What is the correct sequence of health planning cycle?
-
A. Implementation – situation analysis – evaluation – planning
-
B. Situation analysis – planning – implementation – monitoring & evaluation ✓
-
C. Evaluation – planning – implementation – analysis
-
D. Planning – evaluation – implementation – analysis
22. Who is the head of Department of Health Services (DoHS)?
-
A. Secretary, Ministry of Health & food safety
-
B. Director General (DG) ✓
-
C. Health coordinator
-
D. Health secretary
23. The Female Community Health Volunteer (FCHV) program was launched by Government of Nepal in :
-
A. 2045 BS ✓
-
B. 2040 BS
-
C. 2030 BS
-
D. 2050 BS
24. Nepal has set goal to end TB by :
-
A. 2026 AD
-
B. 2030 AD
-
C. 2035 AD ✓
-
D. 2040 AD
25. Flip chart is an example of :
-
A. Individual approach
-
B. Group approach ✓
-
C. Mass approach
-
D. All of the above
26. Most fatal species of malaria is :
-
A. P. vivax
-
B. P. falciparum ✓
-
C. P. ovale
-
D. P. malariae
27. Which is the most appropriate method for analyzing chronic malnutrition among children?
-
A. Body Mass Index
-
B. Waist Circumference Test
-
C. Weight for Height Test
-
D. Height for Age Test ✓
28. Which of the following is the main source of energy for humans?
-
A. Carbohydrates ✓
-
B. Fats
-
C. Proteins
-
D. Minerals
29. The incubation period of Hepatitis A is :
-
A. 5-15 days
-
B. 15-25 days
-
C. 15-45 days ✓
-
D. 40-80 days
30. The primary mode of transmission of measles is :
-
A. Direct contact with infected fluid
-
B. Contaminated food & water
-
C. Airborne droplet from cough & sneeze ✓
-
D. Vector borne transmission
31. Which of the following is a communicable disease?
-
A. Arthritis
-
B. Meningitis ✓
-
C. Dental caries
-
D. Stroke
32. All of the following increases the risk of coronary heart disease, except :
-
A. Oral contraceptives
-
B. Alcohol abuse
-
C. High fiber diet ✓
-
D. Type A personality
33. As per national immunization schedule of Nepal, when a child get Typhoid Conjugated Vaccine (TCV)?
-
A. 6 months
-
B. 9 months
-
C. 12 months
-
D. 15 months ✓
34. Demographic process does not includes :
-
A. Fertility
-
B. Morbidity ✓
-
C. Mobility
-
D. Mortality
35. Which historical international declaration defines the principles & elements of primary health care (PHC)?
-
A. Ottawa Charter
-
B. Declaration of Geneva
-
C. World Health Assembly
-
D. Alma-ata declaration ✓
36. Which of the following method of waste disposal is applicable during an epidemic ?
-
A. Reuse
-
B. Composting
-
C. Reduce
-
D. Incineration ✓
37. Which of the following is the vector of scrub typhus ?
-
A. Mosquito
-
B. Sand fly
-
C. Mite ✓
-
D. Flea
38. Immunization is an example of :
-
A. Health promotion
-
B. Specific protection ✓
-
C. Secondary prevention
-
D. Primordial prevention
39. Which of the following is not a primary air pollutant ?
-
A. $\text{SO}_2$
-
B. $\text{NO}_2$
-
C. Ozone ✓
-
D. Smoke & dust
40. Case fatality rate indicates :
-
A. Infectivity of a disease
-
B. Herd immunity of disease
-
C. Killing power of disease ✓
-
D. Secondary attack rate
41. Inability to see near object in old age, is termed as :
-
A. Myopia
-
B. Hypermetropia
-
C. Astigmatism
-
D. Presbyopia ✓
42. Which of the following is severe gum disease?
-
A. Apthous ulcer
-
B. Gingivitis
-
C. Periodontitis ✓
-
D. Scurvey
43. All of the following are the purpose of first aid, except :
-
A. To preserve life
-
B. To prevent further damage
-
C. To cure infirmity ✓
-
D. To promote recovery
44. Pain of acute appendicitis typically begins in the:
-
A. Right iliac fossa
-
B. Epigastrium
-
C. Periumbilical region ✓
-
D. Left iliac fossa
45. Infertility is generally defined as failure to achieve pregnancy after regular unprotected intercourse for:
-
A. 3 months
-
B. 6 months
-
C. 12 months ✓
-
D. 24 months
46. The characteristic feature of inevitable abortion is:
-
A. Closed cervical os
-
B. Open cervical os ✓
-
C. No vaginal bleeding
-
D. Viable pregnancy with no symptoms
47. The second stage of labour extends from:
-
A. Onset of contractions to full dilatation
-
B. Full cervical dilatation to delivery of the baby ✓
-
C. Delivery of baby to delivery of placenta
-
D. Delivery of placenta to 24 hours postpartum
48. All of the following are surveillance system existing in Nepal, except ?
-
A. EWARS
-
B. SORMAS
-
C. PAMS ✓
-
D. DHIS
49. Which of the following is a positive symptom of schizophrenia?
-
A. Apathy
-
B. Delusion ✓
-
C. Social withdrawal
-
D. Anhedonia
50. Which of the following is a characteristic feature of mania?
-
A. Decreased energy
-
B. Increased need for sleep
-
C. Elevated or irritable mood ✓
-
D. Social withdrawal