Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Ajnabee Khadka
  • November 02, 2026
  • 138

काठमाडौँ चलचित्र महोत्सव, २०८३

Kathmandu Film Festival, 2083
  • काठमाडौँ चलचित्र महोत्सव, २०८३ काठमाडौँ महानगरपालिकाको मुख्य आयोजनामा सम्पन्न भएको,
  • महोत्सवको सञ्चालन अवधि: वि.सं. २०८३ कार्तिक १३ देखि १५ गते (सन् २०२६ अक्टोबर ३० देखि नोभेम्बर १) सम्म
  • यो काठमाडौँ महानगरपालिकाद्वारा आधिकारिक रूपमा आयोजित चलचित्र महोत्सवको पहिलो संस्करण (First Edition) रहेको— काठमाडौँ सहर युनेस्को (UNESCO) को सिर्जनशील सहर सञ्जाल (Creative Cities Network) अन्तर्गत 'चलचित्र विधा (Creative City of Film)' मा सूचीकृत भएपछिको यो पहिलो आधिकारिक उत्सव
  • यस महोत्सवको आधिकारिक धुन (Signature Music) नेपालको चर्चित साङ्गीतिक समूह 'कुटुम्ब' (Kutumba) द्वारा तयार पारिएको,
  • मुख्य आकर्षण/अतिथि: प्रसिद्ध भारतीय अभिनेत्री शबाना आजमी (Shabana Azmi), साङ्घाई फिल्म एकेडेमीका प्राध्यापक मार्को मुलर (Marco Müller), र जापानी निर्देशक ताकायुकी नाकामुरा (Takayuki Nakamura)
  • काठमाडौँ चलचित्र महोत्सवमा १९७० र १९८० को दशकमा बनेका ऐतिहासिक चलचित्रहरू ‘कुमारी’ र ‘के घर के डेरा’ को विशेष प्रदर्शन गरिएको,
  • काठमाडौँ चलचित्र महोत्सव अवधिभर नेपाल र विश्वभरका ४० भन्दा बढी चलचित्रहरू निःशुल्क रूपमा प्रदर्शन गरिएका,
  • काठमाडौँ चलचित्र महोत्सव अन्तर्गत आयोजित लघु चलचित्र प्रतियोगिताको शीर्षक: "मेरो संस्कृति, मेरो सम्पदा (My Culture, My Heritage)"
    • प्रथम पुरस्कार (लघु चलचित्र विधा): जीवन सुनुवार निर्देशित चलचित्र ‘भकुण्डे भूत’ 
    • दोस्रो पुरस्कार (लघु चलचित्र विधा): अनुभव श्रेष्ठ निर्देशित चलचित्र ‘द सोल अफ गुठि’ 
    • तेस्रो पुरस्कार (लघु चलचित्र विधा): सौगात सापकोटा निर्देशित चलचित्र ‘झीँगु छेँः (मेरो घर)’
  • नेपाल पानोरामा प्रोत्साहन पुरस्कार: ९ वटा लघु चलचित्रहरू— 'मनकी', 'अशुभ अष्टमी', 'डोर्स आर स्टिल क्लोज्ड', 'अ लेटर इन वीन्टर', 'होम इज नट अ प्लेस', 'चुम्पा : अ डल अन्डर द बास्केट', 'साप्सु : अ सोलेम प्रमिस', 'नार' र 'मारिछा'
  • काठमाडौँका ऐतिहासिक चोक र खुला सार्वजनिक स्थलहरूमा चलचित्र संस्कृति पुर्‍याउने उद्देश्यले महानगरले "टोल टोलमा फिल्म महोत्सव" कार्यक्रम पनि सञ्चालन गरेको,

Categories

  • Current Affairs 855
  • Gorkhapatra 352
  • Others 1201
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 136
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 Asoj/Kartik (Science and Technology)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ असोज/कार्तिक मा सोधिएको प्रश्नोतर संगालो (विज्ञान र प्रविधि)

  • Nov 03, 2026
  • 103
Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 123
Kathmandu Film Festival, 2083
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Nov 02, 2026
  • 137
Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 162
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA