Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Ajnabee Khadka
  • September 07, 2026
  • 53

२३औँ निजामती सेवा दिवस

23rd Civil Service Day
  • दिवस मनाइने मिति: हरेक वर्षको भाद्र २२ गते
  • दिवसको ऐतिहासिक पृष्ठभूमि: वि.सं. २०१३ भाद्र २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वमा पहिलो 'निजामती सेवा ऐन, २०१३' जारी भएको स्मरणमा
  • दिवस मनाउन थालिएको वर्ष: वि.सं. २०६१ देखि (ऐन ल्याएको दिन वि.सं. २०१३ भाद्र २२ भए तापनि औपचारिक मनाउन सुरु वि.सं. २०६१/२०६२ बाट)
  • वि.सं. २०८३ को निजामती दिवस नमनाइने: नेपाल-चीन सीमाक्षेत्र रसुवागढीमा आएको भीषण बाढी र विपद् व्यवस्थापनको शोकका कारण मिति २०८३ भाद्र २२ गते मनाउन लागिएको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने निर्णय गरिएको,
  • वि.सं. २०८३ को निजामती दिवसलाई विनियोजित बजेटको व्यवस्थापन: निजामती सेवा दिवसका लागि विनियोजित बजेट भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयसँग समन्वय गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाइने भएको,
  • कार्यक्रम रद्द गर्ने निर्णय मिति: वि.सं. २०८३ भाद्र १६ गते (मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकबाट)
  • वि.सं. २०८३ मा मनाइनुपर्ने संस्करण: २३औँ निजामती सेवा दिवस

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 138
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 67
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 52
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 78
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 40
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 280
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA