Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Ajnabee Khadka
  • November 05, 2026
  • 108

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

Beauty pageants (2083 B.S.)

मिस नेपाल, २०२६ (Miss Nepal, 2026)

  • आयोजना मिति (अन्तिम प्रतिस्पर्धा): वि.सं.२०८३ साउन १६ (सन् २०२६ अगस्ट २०२६)
  • स्थान: 'द प्लाजा', पुल्चोक, ललितपुर
  • आयोजक संस्था: द हिडन ट्रेजर (The Hidden Treasure)
  • मुख्य थिम (Theme): 'टप अफ द वर्ल्ड (Top of the World)' — नेपालको हिमाली सम्पदाबाट प्रेरित
  • कुल अन्तिम प्रतिस्पर्धीहरु: २४ जना
  • फ्रेन्चाइज परिवर्तन: सन् २०२६ देखि आयोजकले 'मिस अर्थ नेपाल' को फ्रेन्चाइज वितरण बन्द गरेको,

मुख्य उपाधि विजेताहरू (Main Titles)

उपाधि (Title) विजेता (Winner)
मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकाल
मिस नेपाल इन्टरनेसनल २०२६ आर्या निशान्त
मिस नेपाल कोस्मो २०२६ काशिश सुब्बा
  • सन् १९९४ को पहिलो मिस नेपाल प्रतियोगितामा रोश्नी खरेलले प्रतियोगी नम्बर १७ का रूपमा सहभागिता जनाएकी थिइन्; संयोगवश, ठिक ३२ वर्षपछि सन् २०२६ मा उनकी छोरी दीपमाला ढकालले पनि सोही प्रतियोगी नम्बर १७ कै रूपमा 'मिस नेपाल वर्ल्ड' को उपाधि जित्न सफल भई एक ऐतिहासिक कीर्तिमान कायम गरेकी,

विधागत पुरस्कारहरू (Subtitle Awards)

  • काजारिया मिस टप मोडल: काशिश सुब्बा
  • शाओमी मिस मल्टिमिडिया: प्रेमा लाम्गादे
  • एक्सट्रिम इनर्जी मिस एक्टिभ: श्रद्धा अधिकारी
  • मिस ग्रीन भिजनरी: दीपमाला ढकाल
  • मिस हेल्थ एन्ड हार्मोनी: दीपमाला ढकाल

मिस वर्ल्ड, २०२६ (Miss World, 2026)

 

  • विजेता: डोमिनिकन रिपब्लिककी जोहेरी मोला (Joheirry Mola)
  • प्रथम उपविजेता: स्पेनकी एलिसाबेथ रेनेस अलाबर्न (Elisabeth Reynes Alabern)
  • द्वितीय उपविजेता तथा 'Beauty with Purpose' विजेता: मलेसियाकी तानुसिया चेट्टी (Taanusiya Chetty)
  • आयोजना स्थल: भियतनामको न्हा त्राङ (Nha Trang) शहर
  • अन्तिम प्रतिस्पर्धा मिति: सन् २०२६ सेप्टेम्बर ५ (वि.सं. २०८३ भदौ २० गते)
  • सहभागी राष्ट्र: १११ वटा देश
  • ताज पहिराउने व्यक्ति: विगत संस्करणकी विजेता ओपाल सुचाता चुआङ्श्री (Opal Suchata Chuangsri)
  • डोमिनिकन रिपब्लिकको मिस वर्ल्ड इतिहास: सन् १९८२ मा मारियासेला अल्भारेजले पहिलो पटक जितेपछि यो डोमिनिकन रिपब्लिकको दोस्रो उपाधि
  • अन्तिम ६ (Top 6) मा पुग्न सफल राष्ट्रहरू: इरिट्रिया, मलेसिया, भियतनाम, डोमिनिकन रिपब्लिक, स्पेन र दक्षिण अफ्रिका
  • प्रतियोगिताको संस्करण र ऐतिहासिक कोसेढुङ्गा: यो मिस वर्ल्डको ७३औँ संस्करण हो र यस वर्ष संस्थाले आफ्नो ७५औँ वार्षिकोत्सव मनाएको,
  • आगामी संस्करणको आयोजक: ७४औँ मिस वर्ल्ड प्रतियोगिता तान्जानियामा आयोजना हुने,
  • नेपालको तर्फबाट मिस वोर्ल्ड २०२६ मा सहभागी: मिस नेपाल २०२५ की विजेता लुना लुइँटेल (Luna Luitel)

मिस युनिभर्स नेपाल, २०२६ (Miss Universe Nepal, 2026)

 

  • मिस युनिभर्स नेपाल २०२६ को उपाधि: प्रयाशना गुरुङ
  • मिस अर्थ नेपाल २०२६ को उपाधि: विनीता ओली
  • उपाधि विजयताहरुले गर्ने अन्तर्राष्ट्रिय प्रतिनिधित्व: विजेताप्रयाशना गुरुङले पोर्तो रिकोमा हुने 'मिस युनिभर्स २०२६ (Miss Universe, 2026)' र विनीताले फिलिपिन्समा हुने 'मिस अर्थ २०२६ (Miss Earth, 2026)' मा नेपालको प्रतिनिधित्व गर्ने,
  • प्रतियोगितामा क्रमशः अम्बिका राणा (प्रथम), श्रद्धा अधिकारी (द्वितीय) र अदिति श्रेष्ठ (तृतीय) भएका,
  • आयोजना मिति र स्थान: सन् २०२६ सेप्टेम्बर २७ (वि.सं. २०८३ असोज ११ गते) काठमाडौँको होटल सोल्टी क्राउन प्लाजामा
  • मुख्य निर्णायक (Chief Judge): पूर्वमिस युनिभर्स इन्डिया तथा बलिउड अभिनेत्री सेलिना जेटली र मोडल मनिका विश्वकर्मा
  • प्रतियोगिताको मुख्य नारा: "Perfect as you are"
  • प्रतिस्पर्धी संख्या: देशभरबाट छानिएका अन्तिम १४ जना सुन्दरीहरूले निर्णायक चरणमा प्रतिस्पर्धा गरेका,

मिसेस नेपाल वर्ल्ड २०२६ (Mrs. Nepal World, 2026)

 

  • आयोजक संस्था: रिबन इन्टरटेनमेन्ट (संयोजक/सञ्चालक: निशुकान्त झा)
  • आयोजित संस्करण: छैटौँ संस्करण
  • आयोजना मिति: वि.सं. २०८३ कार्तिक १५ गते
  • कार्यक्रम स्थल: नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौँ
  • मुख्य विजेता (मुख्य उपाधि): बिनिता गुरुङ— विजेता बिनिता गुरुङले आगामी 'मिसेस वर्ल्ड २०२६' मा नेपालको प्रतिनिधित्व गर्ने,
  • विशेष अतिथि: मिसेस वर्ल्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न (Chanita Sridaket Kraythorn)
  • निर्णायक मण्डलका प्रमुख व्यक्तित्वहरू: राजेश हमाल (वरिष्ठ अभिनेता), रेखा थापा (अभिनेत्री/निर्देशक), डा. डेलिना कार्की (मिसेस नेपाल वर्ल्ड २०२४), गोविन्द घिमिरे (सीईओ, एनएमबी बैंक), मिरा चौधरी (पूर्व एआईजी, नेपाल प्रहरी) र युवराज बुढाथोकी (उपाध्यक्ष, सिप्रदी अटोपार्टस्)

उपाधि तथा विजेताहरूको विवरण:

क्र.सं. उपाधिको नाम विजेताको नाम
१ मिसेस नेपाल वर्ल्ड २०२६ बिनिता गुरुङ
२ मिसेस नेपाल इन्टरनेसनल शिल्पा न्यौपाने महर्जन
३ मिसेस नेपाल कस्मो क्रिस्टिना ज्ञवाली
४ एमएस नेपाल इन्टरनेसनल रिचा शर्मा
५ First Runner-up नेहा गुप्ता
६ Second Runner-up ज्योति लामिछाने
७ Third Runner-up सगुन खनाल

मिस वेलनेस वल्र्ड, २०२६ (Miss Wellness World, 2026)

  • विजेता व्यक्तित्व: नेपालकी २२ वर्षीया सान्वी मण्डल (Sanvi Mandal)— यो सौन्दर्य प्रतियोगिताको मुख्य उपाधि जित्ने सान्वी मण्डल पहिलो नेपाली नागरिक बनेकी,
  • आयोजना स्थल: थाइल्यान्डको राजधानी बैंककस्थित क्यालिप्सो क्याबरेमा
  • प्रतियोगिताको मिति: सन् २०२६ सेप्टेम्बर २७ (वि.सं. २०८३ कार्तिक १० गते)
  • प्रतियोगिताको नारा: "Beauty with Wellness."
  • प्रतियोगिताको संस्करण: दोस्रो
  • सहभागी राष्ट्रहरू: विश्वका २५ भन्दा बढी देशका सुन्दरीहरूले सहभागिता जनाएका,
  • प्रतियोगिताको मुख्य दर्शन: शारीरिक तथा मानसिक स्वास्थ्य, स्वस्थ जीवनशैली, सकारात्मक सोच एवं बुद्धिमत्ताको प्रवर्द्धन गर्नु यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको,

 

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 107
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 84
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 120
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 307
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 278
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA