Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Ajnabee Khadka
  • November 05, 2026
  • 120

विश्व सुनामी जागरूकता दिवस २०२६

World Tsunami Awareness Day 2026
  • प्रत्येक वर्ष नोभेम्बर ५ का दिन विश्वभर यो दिवस मनाइन्छ,
  • सन् २०२६ को नारा (Theme): "Be Tsunami Ready: Resilience Starts With You— "प्रणाली र सुशासन बलियो भए पनि जब व्यक्ति आफैँ सचेत हुन्छ, तब मात्र सुनामीको जोखिमबाट जीवन जोगाउन सकिन्छ भन्ने यसको मुख्य सार
  • घोषणा वर्ष: संयुक्त राष्ट्रसङ्घको महासभा (UNGA) ले डिसेम्बर २०१५ मा प्रस्ताव पारित गरी यो दिवस मनाउने निर्णय गरेको,
  • ऐतिहासिक पृष्ठभूमि: जापानले अघि सारेको प्रस्ताव अनुसार सन् १८५४ नोभेम्बर ५ मा आएको विनाशकारी भूकम्प र सुनामीका बेला एक जापानी नागरिकले धानको कुन्यूमा आगो लगाएर तटीय गाउँलेहरूको ज्यान जोगाएको घटना (Inamura-no-hi) को सम्झनामा यो मिति तय गरिएको,
  • सम्बन्धित अन्तर्राष्ट्रिय खाका: यो दिवसले विपद् जोखिम न्यूनीकरणका लागि सेन्डाई फ्रेमवर्क (Sendai Framework 2015-2030) को कार्यान्वयनलाई सहयोग पुर्‍याउँछ,
  • सुनामी के हो? समुद्रमा उत्पन्न हुने अत्यन्तै शक्तिशाली, लामा र विनाशकारी छालहरूको शृङ्खला
  • शब्दावली अर्थ: 'सुनामी' (Tsunami) जापानी भाषाको शब्द; 'Tsu' को अर्थ बन्दरगाह (Harbor) र 'Nami' को अर्थ छाल (Wave)
  • सुनामीको मुख्य कारण: समुद्री सतह मुनि जाने शक्तिशाली भूकम्प, ज्वालामुखी विस्फोट आदि

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 107
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 84
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 119
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 307
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 278
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA