Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Ajnabee Khadka
  • November 04, 2026
  • 307

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
  • नियुक्त व्यक्ति: डा. मनोज केसी
  • डा. मनोज केसीको नेपाल प्रहरी संगठनको महानिरीक्षकको रोलक्रम: ३४ औं
  • नियुक्ति निर्णय: वि.सं. २०८३ कात्तिक १९ गते—  सोहि दिन बसेको मन्त्रिपरिषद् बैठकले डा. मनोज केसीलाई महानिरीक्षक नियुक्त गर्ने र निवर्तमान (३३ औं) महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरिएय्को,
  • डा. मनोज केसीले काठमाडौं उपत्यका अपराध महाशाखा र सीआईबी (CIB) मा रहँदा नक्कली भुटानी शरणार्थी प्रकरण, फेक रेस्क्यु, र स्मार्ट टेलिकम ठगी जस्ता जटिल अनुसन्धानको सफलतापूर्वक नेतृत्व गरेका,
  • पूर्व प्रहरी महानिरीक्षक (३३ औं): दानबहादुर कार्की

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 106
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 83
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 119
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 306
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 278
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA