Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको पहिलो मन्त्रिपरिषद् (राणा-काङ्ग्रेस मन्त्रीमण्डल)

  • Ajnabee Khadka
  • March 29, 2024
  • 665

नेपालको पहिलो मन्त्रिपरिषद् (राणा-काङ्ग्रेस मन्त्रीमण्डल)

नेपालको पहिलो मन्त्रिपरिषद् (राणा-काङ्ग्रेस मन्त्रीमण्डल)

वि.सं. २००७ को मूल राणा-काङ्ग्रेस मन्त्रीमण्डलको सुची:

  • वि.सं. २००७ फागुन ७ गते गठित ऐतिहासिक राणा-काङ्ग्रेस संयुक्त मन्त्रिमण्डल (जसलाई 'अन्तरिम मन्त्रिपरिषद्' पनि भनिन्छ) मा १० जना सदस्यहरू थिए। यसमा ५ जना राणा पक्षबाट र ५ जना नेपाली काङ्ग्रेसको पक्षबाट सहभागी थिए।
  • यो मन्त्रिमण्डल राजा त्रिभुवनद्वारा घोषित दिल्ली सम्झौता पश्चात् गठन भएको,
  • यो संयुक्त सरकार २००८ साल कात्तिकसम्म (करिब ९ महिना) मात्र टिकेको थियो, जसपश्चात् मातृकाप्रसाद कोइरालाको नेतृत्वमा पहिलो जनसाधारण प्रधानमन्त्री भएको,
संख्या नाम पद
१ श्री ३ महाराज मोहनसम्शेर ज.ब.रा. प्रधानमन्न्री तथा पररास्ट्र
२ मिनिष्टर बबरसम्शेर ज.ब.रा. रक्षा मन्त्री
३ विश्वेश्वरप्रसाद कोइराला गृह मन्त्री
४ सुर्वण सम्शेर ज.ब.रा. अर्थ मन्त्री
५ चूडाराज सम्शेर ज.ब.रा. वन विभागको मन्त्री
६ गणेशमान सिंह उद्योग वाणिज्य मन्त्री
७ नृपजङ्ग राणा शिक्षा मन्त्री
८ भद्रकाली मिश्र यातायात मन्त्री
९ यज्ञबहादुर बस्न्यात स्वास्थ्य र स्थानीय स्वायत्तशासन मन्त्री
१० भरतमणि शर्मा खाद्य र कृषि मन्त्री

 

वि.सं. २००८ मा पुनर्गठन भएको राणा-काङ्ग्रेस मन्त्रीमण्डलको सुची:

  • वि.सं. २००७ को संयुक्त मन्त्रिमण्डलमा राणा र काङ्ग्रेस पक्षबीच बढ्दो विवाद र गृहमन्त्री बी.पी. कोइराला तथा प्रधानमन्त्री मोहन शमशेरबीचको असमझदारीका कारण वि.सं. २००८ जेठ २७ गते मन्त्रिमण्डल पुनर्गठन गरिएको,
  • यस पुनर्गठित मन्त्रिमण्डलमा सदस्यहरूको संख्या १० नै कायम रहे पनि केही व्यक्ति र कार्यविभाजनमा परिवर्तन गरिएको,
  • अन्त्यमा, काङ्ग्रेसका मन्त्रीहरूले सामुहिक राजीनामा दिएपछि वि.सं. २००८ कात्तिक २६ गते मोहन शमशेरले पनि राजीनामा दिनुपर्यो, जसले गर्दा राणा शासनको अवशेष पूर्ण रूपमा समाप्त भएको,
संख्या नाम पद
१ श्री ३ महाराज मोहनसम्शेर ज.ब.रा. प्रधानमन्त्रीको हैसियतमा रक्षा र परराष्ट्र मन्त्री
२ विश्वेश्वरप्रसाद कोइराला गृह मन्त्री
३ सुर्वण सम्शेर ज.ब.रा. अर्थ मन्त्री
४ चूडाराज सम्शेर ज.ब.रा. स्थानीय स्वायत्तशासन मन्त्री
५ गणेशमान सिंह उद्योग वाणिज्य मन्त्री
६ नृपजङ्ग राणा शिक्षा मन्त्री
७ भद्रकाली मिश्र यातायात मन्त्री
८ यज्ञ बहादुर बस्न्यात स्वास्थ्य मन्त्री
९ सिंहसम्शेर ज.ब.रा. (नयाँ सदस्य, चुडा शमशेरको सट्टामा) वन विभागको मन्त्री
१० सूर्यप्रसाद उपाध्याय (नयाँ सदस्य, भरतमणि शर्माको सट्टामा) खाद्य र कृषि मन्त्री

Categories

  • Current Affairs 693
  • Gorkhapatra 319
  • Others 1084
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 105
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 90
Lumbini Province, Official Level 7, (Non-Technical) - 2083/03/13
Past Questions

लुम्बिनी प्रदेश, अधिकृतस्तर सातौँ तह, (अप्राविधिक) - २०८३/०३/१३

  • Jun 28, 2026
  • 204
Civil Sub-Engineer Objective exam (2083 Asar 12)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 28, 2026
  • 24
Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Jun 27, 2026
  • 210
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA