Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लोक सेवा आयोगद्वारा सोधिएका प्रश्नहरु

  • Susmita Shrestha
  • March 06, 2024
  • 511

लोक सेवा आयोगद्वारा सोधिएका प्रश्नहरु

लोक सेवा आयोगद्वारा सोधिएका प्रश्नहरु

सामान्य ज्ञान

स्थानिय तहलाई दिने समानीकरण अनुदान कस्को सिफारिशमा दिने व्यवस्था छ? राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
National Forensic laboratory (NAST) कुन मन्त्रालय अन्तर्गत पर्दछ ? शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
राष्ट्रिय जनगणना, २०७८ अनुसार तत दिइएको कुन भनाई सही छ/छन्‌?

(क) नगरपालिकामा बसोवास गर्ने जनसंख्य्रा ६६.७ प्रतिशत रहेका छन्‌ ।

(ख) सबैभन्दा कम जनसंख्य्रा भएको प्रदेश कर्णाली हो ।

दुवै सही
पन्ध्रौ योजनाले विपदका घटनाबाट प्रभावित हुने जनसंख्या प्रति हजार कतिमा झर्ने लक्ष्य लिएको छ? ९.८ प्रतिशत
नेपालको संविधानको धारा-१ मा के सम्बन्धि व्यवस्था गरिएको छ? संविधान मूल कानून
जाखिरा ताल कुन जिल्लामा पर्दछ? कपिलबस्तु
कम्प्युटरको Algorithm भनेको के हो? A list set of instructions, used to solve problems or perform tasks, based on the understanding of available alternatives.
भावर प्रदेशले तराई प्रदेशको कति प्रतिशत भू-भाग ओगटेको छ? ४.५%
आसियानको हालको महासचिव कुन देशको हुन्? कम्बोडिया
सन्‌ २०२३ को रसायन शास्तमा नोबल पुरस्कार के विषयमा प्राप्त गरेका थिए? कान्टम डट्स को खोज र संश्लेषण को लागि

 

खुकुरी डण्डा क्रस र तिन तारा कसको दर्ज्यानी चिन्ह हो? प्रहरी वरिष्ठ उपरीक्षक
तिब्बतले कहिले देखिे नेपाली सिक्का प्रचलनमा कुन सन्धिबाट बन्द गरेको हो? वि.स. १८४६ को केरुङ सन्धि पछि
सन् २०२४को ओस्कार अवार्डका लागि मनोनित नेपाली चलचित्र कुन हो? हल्कारा
रुसी राज्य क्रन्तिसँग तलको मध्ये कुन विशेषता  मिल्दैन? साम्राज्यवाद अन्त्य गर्नका लागि गरिएको क्रान्ति (दिएका मध्ये)
एशिया र युरोपमा फैलिएको घासे मैदान कुन हो? स्टेष्स
डी. एन . ए. मा तलको मध्ये कुन तत्व पर्दैन? युरसिल
डग फाईट केसंग सम्बन्धित छ? प्लेनद्वारा हुने लडाई
संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम तलका मध्ये कुन चाँही होइन? शरणार्थी व्यवस्थापन (यो कार्यक्रम UNHCR ले गर्दछ)
अन्नपूर्ण हिम्श्रीन्खला नपर्ने हिमाल दिएका मध्ये कुन हो? मार्दी हिमाल
क्याप्सियन तालको सबैभन्दा गहिरो भाग कुन हो? The Southern Caspian
नेपाल प्रहरीले पहिलो युएन मिशन कुन देशमा कहिले गएको थियो? पूर्वी युगोस्ताभिया सन्‌ १९९२
तलका मध्ये कुन जय प्रकाश मल्तसँग सम्बन्धित छैन्‌? पशुपतिनाथको कोटर्तिङ्ग (दिएका मध्ये)
कुन योजनावाट दिगो आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिन थालिएको हो? आठौं पञ्चवर्षिय योजनाबाट
पहिलो पञ्चवर्षिय योजना कहिले देखि शुरु भएको हो? वि.सं. २०१३ असोज १ गते
इन्टरपोलको Red- Notice कुन अवस्थामा जारी हुन्छ? फरार अपराधी पक्राउ

 

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 26
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 100
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 62
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 85
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 42
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA