Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विभिन्न क्षेत्रमा पर्ने देशहरूको सुत्र

  • Susmita Shrestha
  • March 06, 2024
  • 431

विभिन्न क्षेत्रमा पर्ने देशहरूको सुत्र

विभिन्न क्षेत्रमा पर्ने देशहरूको सुत्र
भूमध्यरेखामा पर्ने १३ देश (सुत्र : युमाई कंसकं कोई ब्रासो केकिग्या) युगाण्डा, माल्दिभ्स, इक्वेडर, कंगो, सओ टम्स र प्रिन्सेप, कंगो, कोलम्बिया, इण्डोनेशिया, ब्राजिल, सोमालिया, केन्या, किरीबाटी, ग्याम्बोन
GTM रेखामा पर्ने ८ देश (सुत्र: माटो बुघा अवेस्फ्रा) माली, टोगो, बूर्किनाफासो, घाना, अल्जेरिया, बेलायत, स्पेन, फ्रान्स
सुमेरू बृतमा पर्ने ८ देश (सुत्र: आरूग्रि फिडेन आईक्या) आईसल्याण्ड, रुस, ग्रिनल्याण्ड, फिनल्याण्ड, डेनमार्क, नर्वे, आलस्का, क्यानाडा
कर्कट रेखामा पर्ने १६ देश (सुत्र: ओम्यान चिमाली बनाइ युबंमेसा अभामौता) ओमान, म्यानमार, चिली, माली, चिन, बहमास, नाईजर, ईजिप्ट, युएइ, बंगलादेश, मेक्सिको, साउदी अरेबिया, अल्जेरिया, भारत, मौरिसस, ताईवान
मकर रेखामा पर्ने ११ देश (सुत्र : मचिना अबोब्राफि अपादट) मदागास्कर, चिलि, नामिबिया, अष्ट्रेलिया, बोत्सवाना, ब्राजिल, फिजि, अर्जेन्टीना, पारागुय, दक्षिण अफ्रीका, टंगो
G-8का सदस्य राष्ट्र (सूत्र:- फ्राईजर अबेजाक्या) (फ्रान्स, इटाली, जर्मनी, रसिया, अमेरिका, बेलायत, जापान, क्यानाडा)
नोट:- हाल G-8 बाट रसियालाई निष्कासन गरिएको छ र कंगो पनि २ वटा छ । आलस्का अमेरिकाको एउटा राज्य हो भने ग्रिनल्याण्ड पनि डेनमार्क अधिनस्थ पर्छ ।

 

Categories

  • Current Affairs 693
  • Gorkhapatra 319
  • Others 1084
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 109
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 94
Lumbini Province, Official Level 7, (Non-Technical) - 2083/03/13
Past Questions

लुम्बिनी प्रदेश, अधिकृतस्तर सातौँ तह, (अप्राविधिक) - २०८३/०३/१३

  • Jun 28, 2026
  • 215
Civil Sub-Engineer Objective exam (2083 Asar 12)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 28, 2026
  • 26
Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Jun 27, 2026
  • 212
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA