Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बजेट (Budget) विकासक्रम

  • Susmita Shrestha
  • February 12, 2024
  • 803

बजेट (Budget) विकासक्रम

बजेट (Budget) विकासक्रम

बजेट (Budget) विकासक्रम

बजेट आगमन भाषा ल्याटिन (Bauge)
बजेट आगमन भाषा फ्रेन्च (Bougette)
Bougette शब्दको अर्थ छालाको सानो थैलो
‘बजेट’ सुरुवात बेलायत बाट
बेलायतमा सुरु सन्‌ १७३३ रोबर्ट वालपोल
कार्यक्रम बजेटको सुरुवात अमेरिका (1955)
घाटा बजेटका जनक J.M. Kience (1930)
शिर्षकगत बजेटको अबधारणा १९ औ शताब्दीमा
लैंगिक उत्तरदायी बजेटको सुरुवात अष्ट्रेलिया

 

नेपालमा बजेटको विकासक्रम

नेपालको पहिलो बजेट रकम ५ करोड २५ लाख
नेपालमा पहिलो बजेट वि.स. २००८ माघ, २१
बजेट पेश हुदाको प्रधानमन्त्री मातृकाप्रसाद कोइराला
साधारण र विकास बजेट लागु आ.व. २०१३/०१४
कार्यक्रम वजेटको थालनी आ.व. २०२६/०२७
नाफा बजेट प्रस्तुत आ.व. २०३३/०३४
चालुर पुँजिगत खर्चमा छुट्याउन आ.व. २०६१/०६२
नेपालमा लैंगिक उत्तरदायी बजेट आ.व. २०६४/०६५
नेपालको पहिलो अर्थमन्त्री सुवर्ण शमशेरले

 

Categories

  • Current Affairs 693
  • Gorkhapatra 319
  • Others 1084
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 121
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 100
Lumbini Province, Official Level 7, (Non-Technical) - 2083/03/13
Past Questions

लुम्बिनी प्रदेश, अधिकृतस्तर सातौँ तह, (अप्राविधिक) - २०८३/०३/१३

  • Jun 28, 2026
  • 248
Civil Sub-Engineer Objective exam (2083 Asar 12)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 28, 2026
  • 28
Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Jun 27, 2026
  • 220
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA