Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ग्रह र ती ग्रहका उपनाम

  • Susmita Shrestha
  • January 21, 2024
  • 915

ग्रह र ती ग्रहका उपनाम

ग्रह र ती ग्रहका उपनाम
रातो ग्रह मंगल
निलो ग्रह पृथ्वी
हरियो ग्रह अरुण
बेलुकीको तारा शुक्र
पृथ्वीको बहिनि शुक्र
दोस्रो सानो ग्रह मंगल
ग्रहको राजा बृहस्पति
सबैभन्दा तातो ग्रह शुक्र
जीवन भएको ग्रह पृथ्वी
रिङहरुले घेरेको ग्रह शनि
सबैभन्दा चिसो ग्रह वरुण
सबैभन्दा चम्किलो ग्रह शुक्र
सबैभन्दा ठूलो ग्रह बृहस्पति
सेतो मिश्रित रातो ग्रह बृहस्पति
सबैभन्दा छिटो घुम्ने ग्रह बृहस्पति
सूर्यबाट तेस्रो नजिकको ग्रह पृथ्वी
सबैभन्दा छोटो दिन हुने ग्रह बृहस्पति
सबैभन्दा बढी घनत्व भएको ग्रह पृथ्वी
लिनोमाइटका कारण रातो देखिने ग्रह मंगल
अक्ष भ्रमण गर्दा सधैं सूर्यतिर फर्किरहने ग्रह बुध
सबैभन्दा ठूलो उपग्रह भएको ग्रह बृहस्पति (गेनिमेड)
सबैभन्दा बढी उपग्रह भएको ग्रह शनि (१४५ उपग्रह)
शनिका पिता अरुण
तेस्रो ठूलो ग्रह अरुण
दोस्रो सानो ग्रह मंगल
छिटो (Swift) ग्रह बुध
जलदेवताका गरु वरुण
ईश्वरको दूत भनिने ग्रह बुध
बृहस्पतिका हजुरबुबा अरुण
पृथ्वी र भूमिका छोरा मंगल
वायुमण्डल नभएको ग्रह बुध
कालो निलो रङको ग्रह वरुण
उपग्रह नभएका ग्रह बुध र शुक्र
Canals देखिने / भएको ग्रह मंगल
Gaia का नामले चिनिने ग्रह पृथ्वी
ज्वालामुखी पहाड भएको ग्रह मंगल
ग्यालिलियन मुन भनिने ग्रह बृहस्पति
सूर्य पश्चिम दिशामा उदाउने ग्रह अरुण
एउटामात्र उपग्रह हुने सौर्यपरिवारको ग्रह पृथ्वी
दुईवटा उपग्रह हुने ग्रह मंगल (फोबोस र डिमोस)
पृथ्वीसँग मिल्दोजुल्दो वातावरण भएको ग्रह मंगल
आफ्ना उपग्रहहरुले विपरीत दिशाबाट घुम्ने ग्रह वरुण
रोमन युद्ध देवताको नाममा नामाकरण भएको ग्रह मंगल
रोमन र ग्रीक देवताको नाममा नामाकरण नभएको एकमात्र ग्रह पृथ्वि
पहेँलो ग्रह शनि
ईश्वरको दूत बुध
ताराका पुत्र बुध
सुनौलो ग्रह शनि
रहस्यमय ग्रह शुक्र
असफल तारा शनि
Elegant Planet शनि
Watery Planet वरुण
Georgen Planet अरुण
Ice Giant अरुण
Metal Star पृथ्वी
Father Sky अरुण
विहानीको तारा बुध
ठूलो निलो ग्रह वरुण
बृहस्पतिकी पत्नी बुध
Velied Planet शुक्र
Azure Planet वरुण
Blue Marble पृथ्वी
Rusty Planet मंगल
Ringed Planet शनि
Windy Planet वरुण
पृथ्वीको जुम्ल्याहा ग्रह शुक्र
पानीमा तैरन सक्ने ग्रह शनि
वर्षभन्दा दिन लामो हुने ग्रह शुक्र
सबैभन्दा लामो दिन हुने ग्रह शुक्र
ग्रहबाट हटाई फुच्चे ग्रह बनाइएको यम
सेतो पृष्ठभूमिमा पहेँलो रङ्गको ग्रह शुक्र
पृथ्वीबाट सबैभन्दा नजिक रहेको ग्रह शुक्र
पृथ्वीबाट पहिल अनुसन्धान भएको ग्रह शुक्र
औषत घनत्व सबैभन्दा कम भएको ग्रह शनि
बनोटका आधारमा सबैभन्दा सुन्दर ग्रह शनि
वसन्त र फूलका देवता भनी चिनिने ग्रह शुक्र
एकातर्फ धेरै तातो र अर्कातर्फ धेरै चिसो हुने ग्रह बुध

 

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 37
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 266
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 107
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 94
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA