Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका सिमसार क्षेत्रहरु

  • Maishma Shrestha
  • January 11, 2024
  • 1239

नेपालका सिमसार क्षेत्रहरु

नेपालका सिमसार क्षेत्रहरु
  • नदी, ताल, कुण्ड वा वनजंगल तथा आवादी क्षेत्रमा पानीले भिजेको वा पानी भएको स्थान
  • नेपाल रामसार सन्धीको पक्ष राष्ट्र कहिलेबाट बनेको : सन्‌ १९८७ बाट
  • रामसार सन्धी मा नेपाल ले कहिले हस्ताक्षर गरेको : सन्‌ १९८८ अप्रिल १७
  • नेपालका कूल वनस्पति मध्य १७ प्रतिशत सिमसार मा पर्दछन्‌
  • विश्व रामसार साइटमा करिब १४०१ सिमसार क्षेत्र रहेका छन भने नेपालमा ८ क्षेत्र सूचिकृत रहेका छन्‌ ।
  • नेपालमा रहेका साना ठुला तालहरु गरी करिब २४४ वटा सिमसार क्षेत्र रहेको छन्‌

रामसार सूचिमा सुचिकृत नेपालका सिमसार क्षेत्रहरु

सिमसारको नाम सुचिकृत मिति
कोशीटप्पु बन सन्‌ १९८७ डिसेम्बर १७
बिस हजारी ताल सन्‌ २००३ अगस्ट १३
घोडाघोडी ताल सन्‌ २००३ अगस्ट १३
जगदिशपुर ताल सन्‌ २००३ अगस्ट १३
सगरमाथा रा.नि  सन्‌ २००७ सेप्टेम्बर
शेफोकसुण्डो ताल सन्‌ २००७ सेप्टेम्बर २३
रारा ताल सन्‌ २००७ सेप्टेम्बर २३
गोसाइकुण्ड सन्‌ २००७ सेप्टेम्बर २३
माइपोखरी सन्‌ २००८ सेप्टेम्बर
कास्की का ९ ताल (फेवा, वेगनास, रुपा, कमल पोखरी, खास्टे ताल, गुर्दे ताल, न्युरेनी ताल, दिपाङ ताल र मैदी ताल सन्‌ २०१६ फेब्रअरी २
जम्मा : १८ वटा

Categories

  • Current Affairs 695
  • Gorkhapatra 319
  • Others 1086
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Madan Bhandari National Award, 2082
Current Affairs

मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०८२

  • Jun 29, 2026
  • 87
National Rice Day, 2083
Current Affairs

राष्ट्रिय धान दिवस, २०८३

  • Jun 29, 2026
  • 69
Major inventions of the First Industrial Revolution and their inventors
Others

पहिलो औद्योगिक क्रान्तिका प्रमुख आविष्कार र तिनका आविष्कारकहरू

  • Jun 28, 2026
  • 77
Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 137
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA