Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

क्रिश्चियन धर्म

  • Maishma Shrestha
  • January 03, 2024
  • 902

क्रिश्चियन धर्म

क्रिश्चियन धर्म

इसाई (क्रिस्चियन) धर्म

  • जेरुसेलममा जन्मेका जिसस क्राइष्टलाई इसाई धर्मका प्रवर्तक मानिन्छ ।
  • धार्मिक ग्रन्थलाई बाइबल र पुजास्थललाई चर्च (गिर्जाघर) भनिन्छ ।
  • लोभ गर्न नहुने र आफुलाई दीनहिन तथा दास सम्झन नहुने कुरामा जोड दिएको पाइन्छ ।
  • जिसस क्राइष्‍टलाई विश्‍वको तारा (Light of the world) भनेर चिनिन्छ ।
  • नयाँ वर्षको प्रारम्भ संगै जिससको जन्मको सम्झनामा हरेक वर्ष डिसेम्बर २५ मा क्रिस्मस डे मनाउने गर्दछन् ।
  •  इजरायल र प्यालेस्टाइन विचमा पर्ने जेरुसलेम(आँसुको ढोका ) मा विकास भएर विश्वभरी २ विलियन धर्मालम्बी रहेको धर्म नै क्रिश्चियन धर्म हो । यस धर्मका प्रर्वतक जिसस क्राइस्ट हुन ।
  •  बाइबल अनुसार यहुदी धर्मका प्रर्वतक अब्राहमका बयालिसौँ पुस्ताका सन्तान हुन जिसस क्राइस्ट ।
  •  मुख्य सम्प्रदाय : रोमन क्याथोलिक, इस्टर्न अर्थोडक्स र प्रोस्टेन्टेन्ट (वर्तमान समयमा कोरियाली सन्त मुनले क्याथोलिक र प्रोस्टेन्टेन्ट दुवै धारलाई एकीकृत गर्ने अभियान चलाइरहेका छन्‌ । )

जिसस क्राइस्ट बारे केहि जानकारी :

  •  जन्म: २८ मार्च इ.पू ४
  •  जन्मस्थान : इजरायलको बेथलेहेम
  • पिता : जोसेफ
  • माता : मेरी (कुमारी)
  • परिवार : यहुदी परिवार
  • वंश : शू वंश
  • निधन : २५ डिसेम्बर सन्‌ ३० ( निधन भएको ४ दिन पछि चीहानबाट उठेको विस्वास गरिने 
  • इसाई धर्मालम्बीहरु जिसस लाई मृत्युदण्ड दिएको तिन दिनपछि चिहानबाट उठेका र चालिस दिनसम्म उपदेश दिएर स्वर्ग गएको विश्वास गर्छन्‌ ।

क्रिश्चियन धर्मवारे थप विवरण :

  • क्रिश्चियन धर्मका प्रमुख भाषा : ग्रिक, अरामाइक, ल्याटिन
  • बाइबल ओल्ड टेस्टामेन्ट ( पुरानो नियम, जसमा भगवानको मानिसप्रतिको स्नेहबारे उल्लेख गरिएको जसलाई यहुदीले आफ्नो धर्मशास्त्र मान्छन्‌ ) र न्यु टेस्टामेन्ट । नयाँ नियम, जसमा जिससको जीवनी तथा उपदेश छन्‌ ) गरि दुई भागमा विभक्त छ ।
  • इसाइहरुको चर्चको हेडक्वाटर भ्याटिकन सिटि हो ।
  • सबैभन्दा बढि क्रिश्चियन अमेरिकामा बस्छन ।
  • १०० प्रतिशत इसाई भएको राष्ट्र लेबनान हो ।
  • सर्वप्रथम बाइबल हिब्रु भाषामा लेखिएको थियो ।
  • क्रिश्चियन धर्मका ठुला गुरुलाई पोप भन्ने गरिन्छ ।
  • इसाई मुलुकमा लालुपाते फुल लाई क्रिस्मस फूल भन्ने गरिन्छ ।
  • इसाईहरुको सबैभनदा ठुलो तिर्थस्थल जेरुसलेम हो ।

अन्य जानकारी

  • अन्तिम तिन सत्य : पिता, पुत्र र पवित्र आत्मा
  • चार अन्तिम कुरा : पुर्नजन्म, फैसला, स्वर्ग, नर्क
  • हेरोड एन्टिपस : जिसस क्राइस्टलाई क्रसमा किल्ला ठोकेर मृत्युदण्ड दिने प्यालेस्टाइनका शासक
  • जुडास : तिसवटा चाँदीको प्रलोभनमा जिसस बसेको ठाँउ शासकलाई देखाइदिने जिससकै चेला

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 33
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 235
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 104
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 91
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA