Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पृथ्वी सम्बन्धि विविध जानकारी

  • Prija Shrestha
  • November 29, 2023
  • 719

पृथ्वी सम्बन्धि विविध जानकारी

पृथ्वी सम्बन्धि विविध जानकारी
क्र.स. प्रश्नहरु उत्तरहरु
१ भूगोलको भाग २ वटा
२ पृथ्वीको जमिनको भाग २९.२%
३ पृथ्वीको स्थलीय महादेश ७ वटा
४ दुई महादेशमा फैलिएको देश रुस र टकी
५ सबैभन्दा ठुलो महादेश एसिया
६ सबैभन्दा सानो महादेश अष्ट्रेलिया
७ सबैभन्दा गहिरो ताल वैकाल ताल
८ अग्लो स्थानमा रहेको सहर ल्हासा
९ सबैभन्दा फराकिलो पठार तिब्बतमा
१० बढी जाडो क्षेत्र भर्खोयान्स्क, रुस
११ गर्मी हुने ठाउँ अल अजिजिया, लिविया
१२ बढी देशसँग सिमाना जोडिएको देश चिन (१३ वटा सँग)
१३ ठुलो भूपरिवेष्ठित राष्ट्र कजाकस्तान
१४ अग्लो पर्खाल द ग्रेट वाल अफ चाइना
१५ एसियाको सबैभन्दा लामो हिमनदी सियाचेन
१६ बढी जनसंख्या भएको देश भारत
१७ बढी भाषा बोलिने देश भारत (८०० भन्दा बढी)
१८ बढी वर्षा हुने ठाउँ मासिनराम क्षेत्र, भारत
१९ गहिरो गल्छि कालीगण्डकीले बनाएको
२० सानो Roof of the world पामिर पठार

Categories

  • Current Affairs 695
  • Gorkhapatra 319
  • Others 1086
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Madan Bhandari National Award, 2082
Current Affairs

मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०८२

  • Jun 29, 2026
  • 96
National Rice Day, 2083
Current Affairs

राष्ट्रिय धान दिवस, २०८३

  • Jun 29, 2026
  • 77
Major inventions of the First Industrial Revolution and their inventors
Others

पहिलो औद्योगिक क्रान्तिका प्रमुख आविष्कार र तिनका आविष्कारकहरू

  • Jun 28, 2026
  • 82
Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 143
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 117
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA