Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित २०८०

  • Prija Shrestha
  • November 29, 2023
  • 402

सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित २०८०

सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित २०८०

राष्ट्रिय कर दिवस, २०८०

  • नेपालमा कर दिवस हरेक वर्ष कुन दिनमा मनाइन्छ?
    ->मंसिर १
  • राष्ट्रिय कर दिवस , २०८० को नारा के रहेको थियो ?
    ->स्वच्छ पारदर्शी र प्रबिधिमैत्री कर प्रशासन : समाजिक न्याय आर्थिक समृद्धि र सुशासन
  • मंसिर १ मा कर दिवसका रुपमा मनाउन सुरु कहिले देखी भयो?
    -> वि.सं. २०६९

सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित

  • सबैभन्दा बढी आयकर: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)
  • निर्यात कारोबार : डाबर नेपाल प्रालि
  • विषेश उद्योग : एसियन पेन्ट्स
  • कृषि एवम्‌ पशुजन्य : ओबिसी फुड्स प्राली
  • सहकारी तथा लघुवित्त : छिमेक लघुवित्त
  • बैंक तथा वित्तीय संस्था : ग्लोबल आईएमई
  • बीमा : लाइफ इन्स्योरेन्स कर्परेसन
  • स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
  • पर्यटन : मनोकामना दर्शन प्रालि
  • वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट
  • मध्यस्तरीय करदाता : नेपाल स्टक एक्सचेन्ज
  • ऊर्जा : भोटेकोसी पावर कम्पनी
  • रेमिटेन्स : आईएमई लिमिटेड
  • व्यक्ति आय : विजयकुमार शाह

सूर्य नेपाल प्रालि ,आयकर, मु.अ.क. सहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बुझाउने (संस्थागत) दुई विधामा सम्मानित भयो ।
->आसमण उपाध्याय – Aashman Upadhaya

Categories

  • Current Affairs 695
  • Gorkhapatra 319
  • Others 1086
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Madan Bhandari National Award, 2082
Current Affairs

मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०८२

  • Jun 29, 2026
  • 96
National Rice Day, 2083
Current Affairs

राष्ट्रिय धान दिवस, २०८३

  • Jun 29, 2026
  • 77
Major inventions of the First Industrial Revolution and their inventors
Others

पहिलो औद्योगिक क्रान्तिका प्रमुख आविष्कार र तिनका आविष्कारकहरू

  • Jun 28, 2026
  • 82
Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 143
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 117
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA