Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्व शिक्षक पुरस्कार- Global Teacher Prize-2023

  • Prija Shrestha
  • November 19, 2023
  • 510

विश्व शिक्षक पुरस्कार- Global Teacher Prize-2023

विश्व शिक्षक पुरस्कार- Global Teacher Prize-2023
  • विश्वव्यापी शिक्षक पुरस्कार २०२३ बाट पाकिस्तानकी शिक्षिका Sister Zeph (वास्तविक नाम : रिफत आरिफ) सम्मानित भएकी छिन्‌।
  • योगदान: १३ वर्षको उमेरमै उनले आफ्नो घरको आँगनमा विपन्न बालबालिकाका लागि विद्यालय स्थापना गरेकी थिइन्‌ र हालसम्म पनि उनी विपन्न बालबालिकालाई शिक्षित गर्ने कार्य मै लागेकी छिन्‌।

About Global Teacher Prize

  • यो पुरस्कार शिक्षण पेसामा उत्कृष्ट योगदान पुर्याएका शिक्षकलाई वार्षिक रुपमा प्रदान गरिन्छ। यो पुरस्कार त्यस्तो शिक्षकलाई दिइन्छ जसले आफ्ना विद्यार्थी र आफ्नो समाजमा प्रेरणादायी प्रभाव पारेको हुन्छ।
  • पुरस्कार प्रदान गर्ने : Varkey Foundation
  • पुरस्कार राशि : एक मिलियन अमेरिकी डलर
  • यस पुरस्कारलाई शिक्षणको लागि नोबेल पुरस्कारको रूपमा समेत उल्लेख गर्ने गरिन्छ।
  • पहिलो वितरण : सन्‌ २०१५ मा (अमेरिकी शिक्षिका न्यान्सी एटवेललाई प्रदान गरिएको)

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 31
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 208
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 99
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 90
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA