Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल टी-२० विश्वकप क्रिकेटको २०२४ मा छनोट !

  • Prija Shrestha
  • November 12, 2023
  • 405

नेपाल टी-२० विश्वकप क्रिकेटको २०२४ मा छनोट !

नेपाल टी-२० विश्वकप क्रिकेटको २०२४ मा छनोट !
  • कहिले ? : २०८० कार्तिक १७
  • नेपालले एसियाली छनोट प्रतियोगिताको फाइनलमा पुगे संगै सन्‌ २०२४ को टि २० विश्वकपमा स्थान पक्का गरेको छ
  • सेमिफाइनल खेलमा नेपालले युएई लाई ८ विकेटले हराउन सफल भएको थियो
  • एसिया क्षेत्रको छनोटबाट नेपाल र ओमान २०२४ को विश्वकपको लागि छनोट भएका छन्‌

टी-२० विश्वकप क्रिकेट २०२४

  • संस्करण : नवौं
  • आयोजक : संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिज
  • सहभागी हुने देश : २०
  • सन्‌ २०२२ को विजेता : इंग्ल्याण्ड

Categories

  • Current Affairs 695
  • Gorkhapatra 319
  • Others 1086
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Madan Bhandari National Award, 2082
Current Affairs

मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०८२

  • Jun 29, 2026
  • 105
National Rice Day, 2083
Current Affairs

राष्ट्रिय धान दिवस, २०८३

  • Jun 29, 2026
  • 81
Major inventions of the First Industrial Revolution and their inventors
Others

पहिलो औद्योगिक क्रान्तिका प्रमुख आविष्कार र तिनका आविष्कारकहरू

  • Jun 28, 2026
  • 85
Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 144
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 119
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA