Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व मुस्कान दिवस, २०२६

  • Ajnabee Khadka
  • October 02, 2026
  • 407

विश्व मुस्कान दिवस, २०२६

World Smile Day, 2026
  • मनाइने दिन: हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार (सन् २०२६ मा अक्टोबर २ का दिन)
  • सुरुवात वर्ष: सन् १९९९ देखि यो दिवस विश्वव्यापी रूपमा मनाउन थालिएको, 
  • मुख्य नारा (Theme): "Do an act of kindness. Help one person smile."
  • दिवसको मूल उद्देश्य: व्यस्त तथा तनावपूर्ण जीवनशैलीमा आपसी दया, सद्भाव, खुसी र सकारात्मकता फैलाउनु,
  • अवधारणाकर्ता: प्रसिद्ध अमेरिकी व्यावसायिक ग्राफिक कलाकार हार्भे बल (Harvey Ball) ले यो दिवसको अवधारणा ल्याएका — हार्भे बलले सन् १९६३ मा चर्चित पहेंलो वृत्तभित्र मुस्कुराइरहेको अनुहार अर्थात् '(Smiley Face)' को डिजाइन गरेका,
  • संस्थाको भूमिका: हार्भे बलको सन् २००१ मा निधन भएपछि उनको सम्झनामा स्थापित 'Harvey Ball World Smile Foundation' ले यस दिवसको निरन्तरता र व्यवस्थापन गरिरहेको,
  • भौगोलिक दायरा: यो दिवस कुनै पनि राजनीतिक, धार्मिक वा भौगोलिक सीमाभन्दा माथि उठेर पूर्ण रूपमा मानवीय सद्भावका लागि समर्पित

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 135
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 97
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 148
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 283
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA