Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व रेबिज दिवस, २०२६

  • Ajnabee Khadka
  • September 30, 2026
  • 259

विश्व रेबिज दिवस, २०२६

World Rabies Day, 2026
  • दिवस मनाइने मिति: प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन (तदनुसार वि.सं. २०८३ असोज १२ गते)
  • सुरुवात भएको वर्ष: यो दिवस सन् २००७ देखि निरन्तर रूपमा मनाउन थालिएको,
  • संस्थापक संस्था: रेबिज नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संस्था ग्लोबल अलायन्स फर रेबिज कन्ट्रोल (Global Alliance for Rabies Control - GARC) को नेतृत्वमा यो दिवस सुरु भएको,
  • ऐतिहासिक महत्त्व: यो दिवस रेबिजविरुद्धको पहिलो खोप विकास गर्ने फ्रान्सेली वैज्ञानिक लुइस पाश्चर (Louis Pasteur) को मृत्युको वार्षिकोत्सव (स्मृति दिवस) को रूपमा मनाइन्छ,
  • सन् २०२६ को नारा (Theme): "Stronger Together" 
  • विश्वव्यापी दीर्घकालीन लक्ष्य: विश्व स्वास्थ्य संगठन (WHO) सहितका साझेदार संस्थाहरूले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिजको मृत्युलाई शून्य (Zero by 30) मा झार्ने लक्ष्य राखेका — नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिजका कारण हुने मानव मृत्युलाई शून्यमा पुर्‍याउने लक्ष्य लिएको,
  • रेबिज (Rabies) के हो? एक घातक जनावरबाट मानिसमा सर्ने 'जुनोटिक (Zoonotic)' रोग हो, जसले केन्द्रीय स्नायु प्रणाली (Central Nervous System) लाई प्रत्यक्ष असर गर्छ।
  • के तपाईलाई थाहा छ? रेबिजको ठोस लक्षणहरू देखा परिसकेपछि यसको मृत्युदर शतप्रतिशत (करिब १००%) हुन्छ।
  • बचावटको उपाय: रेबिज पूर्ण रूपमा रोकथाम गर्न सकिने रोग हो र यसबाट बच्न जनावरको टोकाइलगत्तै पोस्ट-एक्सपोजर प्रोफिलेक्सिस (Post-Exposure Prophylaxis - PEP) खोप लगाउनु अनिवार्य रहेको,

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 135
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 97
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 150
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 283
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA