Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व प्रेस स्वतन्त्रता सूचकांक, २०२६

  • Ajnabee Khadka
  • May 01, 2026
  • 374

विश्व प्रेस स्वतन्त्रता सूचकांक, २०२६

World Press Freedom Index, 2026
  • Reporters Without Borders (RSF) द्वारा जारी गरिएको २०२६ को विश्व प्रेस स्वतन्त्रता सूचकांकले पत्रकारिताको क्षेत्रमा २५ वर्षयताकै सबैभन्दा खराब अवस्था देखाएको,
  • सूचकांकको २५ वर्षको इतिहासमा पहिलो पटक ५२.२% देशहरू (१८० मध्ये ११० देश) "कठिन" (difficult) वा "अति गम्भीर" (very serious) श्रेणीमा परेका,

विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२६ अनुसार उत्कृष्ट ५ र निकृष्ट ५ प्रदर्शन गर्ने देशहरूको तालिका:

उत्कृष्ट प्रदर्शन गर्ने ५ देशहरू:

श्रेणी
देश
स्कोर
१
नर्वे (Norway)
९२.७२
२
नेदरल्याण्ड्स (Netherlands)
८८.९२
३
इस्टोनिया (Estonia)
८८.५४
४
डेनमार्क (Denmark)
८८.४७
५
स्विडेन (Sweden)
८७.६१

निकृष्ट प्रदर्शन गर्ने ५ देशहरू:

स्थान
देश
स्कोर 
स्थिति 
१७६
साउदी अरब (Saudi Arabia)
१९.११
अति गम्भीर 
१७७
इरान (Iran)
१७.४५
अति गम्भीर
१७८
चीन (China)
१३.८५
अति गम्भीर
१७९
उत्तर कोरिया (North Korea)
१२.६७
अति गम्भीर
१८०
इरिट्रिया (Eritrea)
१०.२४
अति गम्भीर

 

नेपालको अवस्था:

  • विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२६ अनुसार नेपाल ८७ औं स्थानमा रहेको,
  • अघिल्लो वर्ष (२०२५) को ९० औं स्थानको तुलनामा नेपालको स्थानमा यस वर्ष ३ स्थानले सुधार देखिएको,
  • कुल स्कोर: १०० मा ५४.८ स्कोर प्राप्त (अघिल्लो वर्ष नेपालको स्कोर ५५.२ रहेको थियो, जसको अर्थ स्कोरमा ०.४ को सामान्य गिरावट आएको,)
  • श्रेणी: "समस्याग्रस्त" (Problematic)
  • क्षेत्रीय स्थान: नेपाल दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने देश (Regional best performer) बनेको,

विभिन्न सूचकहरूमा नेपालको प्रदर्शन:

सूचक 
प्राप्त स्कोर
विश्वव्यापी स्थान
कानुनी सूचक (Legal Context)
६८.१९
५९ औं
आर्थिक सूचक (Economic Context)
४७.३३
६२ औं
राजनीतिक सूचक (Political Context)
५१.५६
६८ औं
सामाजिक सूचक (Social Context)
५६.९६
९७ औं
सुरक्षा सूचक (Safety)
४९.९८
१२५ औं

 

दक्षिण एसियाली देशहरूको प्रेस स्वतन्त्रता स्थिति (२०२६):

स्थान
देश
स्कोर
स्थिति 
मुख्य विशेषता
८७
नेपाल
५४.८
समस्याग्रस्त
क्षेत्रकै उत्कृष्ट प्रदर्शन; केही कानुनी संरक्षणहरू बाँकी,
१३४
श्रीलंका
४०.७७
कठिन
कानुनी र राजनीतिक दबाब कायमै,
१५०
भुटान
३३.५
अति गम्भीर
सरकारी मिडियाको दबदबा, स्वतन्त्र प्रेस सीमित,
१५२
बंगलादेश
३३.०५
अति गम्भीर
लगातार सूचकांकको तल्लो तहमा रहेको,
१५३
पाकिस्तान
३२.६१
अति गम्भीर
पत्रकारिता सामग्रीमाथि निरन्तर सरकारी प्रतिबन्ध,
१५७
भारत
३१.९६
अति गम्भीर
कानुनी सूचकमा गम्भीर गिरावट; सुरक्षा कानुनको दुरुपयोग,
१७५
अफगानिस्तान
१९.५१
अति गम्भीर
तालिबानको पूर्ण नियन्त्रण; स्वतन्त्र पत्रकारिता प्रतिबन्धित,

 

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 126
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 140
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 101
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 64
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 186
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA