Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व बिरामी सुरक्षा दिवस, २०२६

  • Ajnabee Khadka
  • September 17, 2026
  • 205

विश्व बिरामी सुरक्षा दिवस, २०२६

World Patient Safety Day 2026
  • दिवस मनाइने मिति: हरेक वर्षको सेप्टेम्बर १७ (तदनुसार वि.सं. २०८३ असोज १ गते)
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा (Slogan): "Safe care for life! (जीवनका लागि सुरक्षित हेरचाह!)"
  • सन् २०२६ को मुख्य विषयवस्तु (Theme): "Safe care for noncommunicable diseases (नसर्ने रोगहरूको लागि सुरक्षित हेरचाह)"
  • नेपालको राष्ट्रिय नारा: 'सुरक्षित उपचार र निरन्तर हेरचाह, नसर्ने रोग व्यवस्थापनको बलियो आधार'
  • दिवसको संस्थागत सुरुवात: विश्व स्वास्थ्य संगठन (WHO) को ७२ औँ विश्व स्वास्थ्य सभाले सन् २०१९ मे महिनामा पारित गरेपछि सन् २०१९ देखि औपचारिक रूपमा मनाउन थालिएको,
  • नाराको मुख्य केन्द्रबिन्दु: दीर्घकालीन उपचार चाहिने मुटुरोग, मधुमेह, क्यान्सर र श्वासप्रश्वास जस्ता नसर्ने रोग (NCDs) को उपचारका क्रममा हुन सक्ने स्वास्थ्यजन्य जोखिम र त्रुटिहरू न्यूनीकरण गर्नु,

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 137
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 97
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 151
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 283
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA