Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस, २०२६

  • Ajnabee Khadka
  • May 31, 2026
  • 417

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस, २०२६

World No Tobacco Day, 2026
  • हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउने गरिन्छ,
  • विश्व स्वास्थ्य संगठन (WHO) को आह्वानमा सन् १९८७ देखि हरेक वर्षको मे ३१ मा यो दिवस मनाउने,
  • सन् १९८७ मा विश्व धुम्रपानरहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरूले विश्वको ध्यानाकर्षण गराएका,
  • यस वर्ष (सन् २०२६) को अन्तर्राष्ट्रिय नारा: "Unmasking the appeal – countering nicotine and tobacco addiction" 
  • सुर्तीजन्य पदार्थ सेवनकै कारण सन् २०३० सम्ममा एक करोड भन्दा धेरैको ज्यान जाने विश्व स्वास्थ्य सङ्गठनले अनुमान गरेको,

Categories

  • Current Affairs 770
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 38
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 58
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 86
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 93
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 70
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA