Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व उच्च रक्तचाप दिवस, २०२६

  • Ajnabee Khadka
  • May 17, 2026
  • 265

विश्व उच्च रक्तचाप दिवस, २०२६

World Hypertension Day, 2026
  • मिति: हरेक वर्ष मे १७ (यस वर्ष सन् २०२६ मे १७, विक्रम संवत अनुसार २०८३ जेठ ४ गते)
  • संस्करण: २१ औं
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Controlling Hypertension Together: check your blood pressure regularly, defeat the silent killer (उच्च रक्तचाप नियन्त्रणमा सामूहिक सहकार्य: आफ्नो रक्तचाप नियमित जाँचौं, यो मौन हत्यारालाई परास्त गरौं।)"
  • शुरुआत: यो दिवस सन् २००५ देखि "विश्व उच्च रक्तचाप लिग (World Hypertension League (WHL))" को नेतृत्वमा मनाउन थालिएको,

उच्च रक्तचाप (Hypertension) भनेको के हो?

  • मुटुले शरीरभरि रगत पम्प गर्दा रक्तनलीको भित्तामा पर्ने चाप (Pressure) सामान्य भन्दा लगातार बढी हुनु नै उच्च रक्तचाप (Hypertension), 
  • यसलाई बोलचालको भाषामा "High Blood Pressure" भनिन्छ,
  • रक्तचापलाई दुईवटा अंकमा नापिन्छ (जस्तै: १२०/८० mmHg):
    • सिस्टोलिक (माथिल्लो अंक): मुटु खुम्चिएर रगत बाहिर पम्प हुँदाको चाप
    • डायस्टोलिक (तल्लो अंक): दुई धड्कनको बीचमा मुटुले आराम गर्दाको चाप

नेपाली र अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड अनुसार रक्तचापको अवस्थालाई यसरी वर्गीकरण गरिएको छ:

क्र.सं. रक्तचापको अवस्था (Category) सिस्टोलिक (माथिल्लो अङ्क)   डायस्टोलिक (तल्लो अङ्क)
१ सामान्य (Normal) १२० भन्दा कम र (AND) ८० भन्दा कम
२ बढेको (Elevated) १२० – १२९ र (AND) ८० भन्दा कम
३ उच्च रक्तचाप - चरण १ (Hypertension Stage 1) १३० – १३९ वा (OR) ८० – ८९
४ उच्च रक्तचाप - चरण २ (Hypertension Stage 2) १४० वा सोभन्दा बढी वा (OR) ९० वा सोभन्दा बढी
५ अत्यधिक उच्च जोखिम (Hypertensive Crisis) १८० भन्दा बढी र/वा (AND/OR) १२० भन्दा बढी

 

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 126
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 140
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 101
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 64
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 186
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA