Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व मुटु दिवस, २०२६

  • Ajnabee Khadka
  • September 30, 2026
  • 256

विश्व मुटु दिवस, २०२६

World Heart Day, 2026
  • दिवस मनाइने मिति: प्रत्येक वर्षको सेप्टेम्बर २९ का दिन (तदनुसार वि.सं. २०८३ असोज १३ गते)
  • सन् २०२६ को नारा (Theme): "Don't Miss a Beat"
  • दिवसको सुरुवात: विश्व मुटु सङ्गठन (World Heart Federation - WHF) र विश्व स्वास्थ्य सङ्घ (World Health Organization - WHO) को संयुक्त पहलमा सन् १९९९ मा स्थापना भई सन् २००० देखि मनाउन सुरु गरिएको,
  • नेपालमा सुरुवात: सन् २००० देखि नियमित रूपमा
  • नेतृत्वदायी संस्था: विश्व मुटु सङ्गठन (WHF)
  • मुटु रोगको प्रमुख स्वास्थ्य जोखिम: विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार मुटुसम्बन्धी रोग (Cardiovascular Disease - CVD) विश्वमा मृत्युको प्रमुख कारण (Leading Cause of Death) मानिन्छ,
  • विश्वभर प्रत्येक वर्ष यस रोगका कारण २ करोडभन्दा बढी मानिसको मृत्यु हुने गर्दछ,
  • मुटु रोगबाट हुने कुल मृत्युमध्ये ८० प्रतिशतभन्दा बढी मृत्युलाई अस्वस्थ जीवनशैलीमा सुधार र रोकथामका उपायद्वारा जोगाउन सकिन्छ,

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 135
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 97
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 150
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 283
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA