Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Bikash Shrestha
  • October 19, 2025
  • 18

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

World Bank report shows Nepal's economic growth rate over three decades

* कहिले सार्वजनिक गर्यो ? सन् २०२५ मार्च २४ ।
* पछिल्लो तिन दशकको आर्थिक वृद्धिदर कति रहेको छ ? ४.२ प्रतिशत ।
* प्रतिवेदन अनुसार सन् १९९६ देखि २०२३ सम्मको अवधिमा नेपालको आर्थिक वृद्धिमा विप्रेषणको महत्वपूर्ण भूमिका रहेको छ । दक्षिण एशियाका आठ राष्ट्र मध्ये नेपालको आर्थिक वृद्धिदर छैटौं स्थानमा रहेको छ ।
* गरिबि न्युनिकरणमा नेपालको सफलता उल्लेखनिय रहेको छ ।
*१६ औं आवधिक योजनाले सन् २०२९ सम्ममा बार्षिक ७.१ प्रतिशतको जिडिपि वृद्धिको अनुमान गरेको छ ।

सर्वाधिक खुसी १० राष्ट्र
दक्षिण एशियाली राष्ट्रको अवस्था
पहिलो फिनल्यान्ड नेपाल ९२ औं स्थानमा
दोस्रो डेनमार्क पाकिस्तान १०९  औं स्थानमा
तेस्रो आइसल्यान्ड भारत ११८  औं स्थानमा
चौथो स्वीडेन श्रीलंका १३३  औं स्थानमा
पाँचौ नेदरल्यान्ड बंगलादेश १३४  औं स्थानमा
छैटौँ कोस्टारिका    
सातौँ नर्वे    
आठौँ इजरायल    
नवौँ लक्जेम्बर्ग    
दशौँ मेक्सिको    
       

 

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 35
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 17
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 73
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 48
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 50
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA