Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व पशु दिवस, २०२६

  • Ajnabee Khadka
  • October 04, 2026
  • 371

विश्व पशु दिवस, २०२६

World Animal Day, 2026
  • दिवस मनाइने मिति: हरेक वर्षको अक्टोबर ४
  • सन् २०२६ को आधिकारिक नारा: 'See the World Through Their Eyes'
  • दिवसको ऐतिहासिक सुरुवात: पहिलो पटक सन् १९२५ मार्च २४ मा जर्मनीको बर्लिनमा हेनरी विन्टरफेल्ड (Henry Winterfeld) को प्रयासमा यो दिवस मनाइएको,
  • औपचारिक स्वीकृति: सन् १९३१ मा इटालीको फ्लोरेन्समा आयोजित अन्तर्राष्ट्रिय पशु संरक्षण सम्मेलनले अक्टोबर ४ लाई आधिकारिक रूपमा विश्व पशु दिवस घोषणा गरेको,
  • अक्टोबर ४ को महत्त्व: अक्टोबर ४ पर्यावरण र पशु अधिकारका प्रवर्द्धक मानिने इटालियन सन्त 'फ्रान्सिस अफ एसीसी (Francis of Assisi)' को जन्मजयन्ती पनि रहेको,
  • दिवसको मुख्य उद्देश्य: संसारभरका सबै प्रकारका जनावरहरूको अवस्था र कल्याणमा सुधार ल्याउनु तथा चेतना फैलाउनु,

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 135
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 97
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 148
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 283
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA