Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विट्ले अवार्ड २०२६

  • Ajnabee Khadka
  • May 20, 2026
  • 372

विट्ले अवार्ड २०२६

Whitley Award 2026

अवधारणा र पृष्ठभूमि:

  • पुरस्कारको नाम: विट्ले अवार्ड २०२६ (Whitley Award 2026)
  • पुरस्कारको चर्चित उपनाम: 'ग्रीन अस्कर' (Green Oscar)
  • प्रदायक संस्था: विट्ले फन्ड फर नेचर (Whitley Fund for Nature - WFN)
  • वितरण स्थान: रोयल जियोग्राफिकल सोसाइटी, लन्डन (प्रिन्सेस एनीद्वारा प्रदान गरिएको,)
  • मुख्य उद्देश्य: ग्लोबल साउथ (विकासोन्मुख देशहरू) मा रैथाने जैविक विविधता र वातावरण संरक्षणमा ग्रासरुट (तल्लो स्तर) मा काम गर्ने पर्यावरण लिडर्सलाई आर्थिक सहयोग र सम्मान प्रदान गर्नु,
विट्ले गोल्ड अवार्ड २०२६ (Whitley Gold Award)
  • विजेता: इण्डोनेसियाका फारविजा फरहान
  • संस्था: HAkA
  • मुख्य योगदान: इण्डोनेसियाको प्रसिद्ध 'लेउसर इकोसिस्टम' (Leuser Ecosystem) संरक्षण गर्न स्थानीय समुदायलाई परिचालन गरेको र वनविनाश विरुद्ध ठूलो योगदान पुर्‍याएबापत,

प्रमुख विट्ले अवार्ड विजेताहरू २०२६ (Whitley Award Winners 2026)

क्र.सं. विजेताको नाम देश सम्बद्ध संस्था / कार्यक्षेत्र मुख्य योगदान तथा विशेष कार्य
१ परवीन शेख भारत बम्बे नेचुरल हिस्ट्री सोसाइटी (BNHS)
  • गङ्गा र चम्बल नदी क्षेत्रमा लोपोन्मुख चरा 'इन्डियन स्किमर' (Indian Skimmer) को संरक्षण,
  • स्थानीय बासिन्दालाई 'नेस्ट गार्डियन' (Nest Guardian) को तालिम दिई चराका फुलहरूलाई बाढी, कुकुर र सडक खन्ने कार्यबाट जोगाएको,
२ बर्खा सुब्बा भारत हिमालयन क्षेत्र
  • ओझेलमा परेको र पर्यावरणका लागि महत्त्वपूर्ण जीव 'हिमालयन सालामन्डर' (Himalayan Salamander) को संरक्षण र अनुसन्धान,
३ पाओला सङ्गोल्की इक्वेडर गालापागोस टापु
  • लोपोन्मुख पक्षी 'गालापागोस पेट्रेल' (Galápagos Petrel) को संरक्षणका लागि किसान र स्थानीय समुदायसँग सहकार्य,
४ इसाह सेइदु घाना घाना
  • रैथाने जलचर तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा नेतृत्वदायी भूमिका,
५ मरिना कामेनी क्यामरुन क्यामरुन
  • स्थानीय वन र वन्यजन्तुको अवैध चोरीसिकाारी नियन्त्रण तथा दिगो पर्यावरण विकासमा योगदान,

नेपाली विट्ले अवार्ड विजेताहरूको सूची:

विजेताको नाम र वर्ष संरक्षण क्षेत्र / मुख्य योगदान

रेशु बश्याल (वर्ष: २०२५)

नेपालमा रैथाने र बहुमूल्य जडीबुटी तथा सुनगाभा (Orchids) को अवैध व्यापार रोक्न र वनस्पति संरक्षण,

राजु आचार्य (वर्ष: २०२४)

नेपालमा लाटोकोसेरो (Owls) को अवैध चोरीसिकारी नियन्त्रण र संरक्षण अभियान,

डा. तुलसी लक्ष्मी सुवाल (वर्ष: २०२३)

लोपोन्मुख जीव तामे सालक (Pangolin) को अनुसन्धान, वासस्थान संरक्षण र जनचेतना,

सोनम तासी लामा (वर्ष: २०२२)

पूर्वी नेपालमा दुर्लभ रेड पाण्डा (Red Panda) को दिगो संरक्षण र अनुगमन,

डा. हेमसागर बराल (वर्ष: २००५)

नेपालमा गिद्ध (Vultures) र चराचुरुङ्गी संरक्षणमा पुर्‍याएको अतुलनीय योगदान,

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 85
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 91
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 67
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 152
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 139
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA