Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन 'न्युरोकन-२' काठमाडौँमा कहिले सम्पन्न भएको हो ?

  • Bikash Shrestha
  • November 13, 2025
  • 722

स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन 'न्युरोकन-२' काठमाडौँमा कहिले सम्पन्न भएको हो ?

When was the International Conference on Neuroscience 'Neurocon-2' held in Kathmandu?

● विसं २०८२ असार ४ र ५ ।
● सम्मेलनको नारा : स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन ।
● सम्मेलनमा स्नायु विज्ञानका विभिन्न विधा न्युरो सर्जरी, ।
● न्युरो-मेडिसिन, न्युरो-रेडियोलोजी, न्युरो-इन्टरभेन्सन, न्युरो-ओटोलोजी, न्युरो-ऐनस्थेसिया, न्युरो साइक्याट्री, न्युरो नर्सिङ एवं पुनर्स्थापनासम्बन्धी देश तथा विदेशका विशेषज्ञ, चिकित्सकको सहभागिता रहेको ।
● सम्मेलनको अवसरमा वरिष्ठ स्नायु शल्य चिकित्सक प्राडा डेविट टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार प्रदान गरिएको ।

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 29
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 185
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 97
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 88
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 104
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA