Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८२ कहिले स्वीकृत गरेको हो ?

  • Bikash Shrestha
  • September 21, 2025
  • 871

नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८२ कहिले स्वीकृत गरेको हो ?

When did the Government of Nepal approve the Artificial Intelligence (AI) Policy 2082?

-विसं २०८२ साउन २६
-उक्त नीतिले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमार्फत
-मानवकेन्द्रित, नैतिक र समृद्ध नेपाल निर्माण गर्न' मुख्य चार वटा उद्देश्य राखेको
-एआईबाट आर्थिक वृद्धिदर उच्च बनाउने,
-एआईको प्रयोग गरी सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने,
-दिगो एवं भरपर्दो एआई इकोसिस्टम निर्माण गर्ने,
-एआई गभर्नन्सलाई प्रभावकारी बनाउने ।
-नीति कार्यान्वयनका लागि एआई नियमन परिषद् स्थापना  गरिने ।
-एआईको क्षेत्रमा कम्तीमा पाँच हजार जनशक्ति तयार गर्ने ।
-एआई रेडिनेस इन्डेक्समा नेपालको स्थानलाई शीर्ष ५० भित्र पुऱ्याउने । स्मरण रहोस् अक्सफोर्ड इन्साइट्सले तयार पारेको गभर्नन्स एआई रेडिनेस इन्डेक्समा नेपाल सन् २०२४ मा १५० औं स्थानमा रहेको ।
-एआईलाई सामाजिक, आर्थिक क्षेत्रमा प्रयोग गरी सूचना प्रविधिबाट कुल गार्हस्थ उत्पादनमा हुने योगदानलाई एक प्रतिशत पुऱ्याउनेसहित पाँच वटा लक्ष्य नीतिमा उल्लेख ।

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 138
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 44
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 45
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 71
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 39
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 277
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA