Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

१७ औं ब्रिक्स शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

  • Bikash Shrestha
  • September 09, 2025
  • 1147

१७ औं ब्रिक्स शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

When and where was the 17th BRICS Summit held?


● सन् २०२५ जुलाई ५-६, रियो दी जेनेरियो, ब्राजिल
● वैश्विक मञ्चमा आर्थिक रूपमा उदाउँदै गरेका विकासशील देशहरूको समूह ब्रिक्सको १७ औं शिखर सम्मेलन ब्राजिलको रियो दि जनेरियोमा सम्पन्न भएको ।
● सम्मेलनले एकतर्फी ढङ्गले भन्सार बढाउने र आयातमा रोक लगाउने अमेरिकी कदमको आलोचनासहितको घोषणापत्र जारी गरेको ।
● इरानमाथिको सैन्य हमला 'अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन' भएको सम्मेलनको निष्कर्ष रहेको ।
● त्यस्तै, इजरायलद्वारा गाजामा भइरहेको आक्रमणको पनि ब्रिक्सले निन्दा गरेको ।
● सम्मेलनमा ब्रिक्सका संस्थापक तथा शक्तिशाली देश रुस र चिनका राष्ट्रपति अनुपस्थित रहेका ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 55
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 78
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 56
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 136
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA