Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मकवानपुर विजय

  • Bikash Shrestha
  • June 17, 2025
  • 1178

मकवानपुर विजय

Victory Over Makwanpur

मकवानपुर विजय

गोर्खाली सेनाले वि.सं. १८१९ भदौ ९ गते राति मकवानपुरमाथि विजय प्राप्त गर्‍यो। युद्धमा लगभग एक हजारजति मकवानपुरी सैनिकको ज्यान गयो। मकवानपुरका राजा दिग्बन्धन सेन र उनका मन्त्री कनकसिंह बानियाँ परिवारसहित हरिहरपुरमा शरण लिन पुगे।

तर गोर्खाली सेनाले हरिहरपुरमा पनि आक्रमण गरेपछि उनीहरू खुँडाघाटतर्फ भागे र त्यहाँ शरण लिए। अन्ततः उनका सबै परिवार गोर्खाली सेनाको कब्जामा परे र नुवाकोटमा ल्याई कैद गरियो।

त्यसपछि दिग्बन्धन सेनले बंगालसँग सैनिक सहयोग लिएर मकवानपुर पुन: फिर्ता लिन आक्रमण गरे, तर युद्धमा पराजित भई फेरि गोर्खाली सेनाको कब्जामा परे। उनलाई पुनः नुवाकोटमा ल्याएर कैद गरियो।

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1174
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 225
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 129
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 78
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 109
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 47
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA