Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा उपलब्ध माटो का प्रकार

  • Bikash Shrestha
  • June 02, 2025
  • 1891

नेपालमा उपलब्ध माटो का प्रकार

Types of soil available in Nepal

नेपालमा उपलब्ध माटो का प्रकार

  पाँगो माटो

  • तराई र बेंसी क्षेत्रमा पाइन्छ
  • बालुवा र चिम्टे माटो बराबर मिसिएको
  • चुन, फस्फोरस, पोटासजस्ता खनिज पाइन्छ
  • धान, सनपाट, उखु, सुर्ती, तेलहनको लागि उपयुक्त

  बलौटे पत्थरिलो माटो

  • भावर, भित्री मधेस र चुरेमा पाइन्छ
  • बालुवा, कङ्कड, पत्थर मिसिएको खस्रो माटो
  • पानी अडिँदैन, उर्वराशक्ति कम
  • खेतीको लागि कमजोर तर साल, सिसौ जस्ता रुखका लागि उपयुक्त

  रातो फुस्रो माटो

  • महाभारत क्षेत्रका भिरालो भागमा पाइन्छ
  • अक्सीकृत फलाम र जैविक तत्व कम
  • धान, उखु, सुर्तीको खेती कम, तर फलफूल, चिया, आलु, मकै, कोदो उपयुक्त

  तलैया माटो

  • उपत्यकाका सुकाएको ताल/पोखरीबाट बनेको
  • कालो र गहिरो, जैविक पदार्थ धेरै
  • धान, गहुँ, सागपात, तरकारी खेतीका लागि सर्वोत्तम
  • कम वर्षामा पनि खेती गर्न सकिने

  हिमाली माटो

  • उच्च हिमाली क्षेत्रको फेदीमा पाइन्छ
  • बालुवा, कङ्कड, पत्थर मिसिएको
  • चिसो र शुष्क हावापानी, उर्वराशक्ति कम
  • मकै, जौ, आलु, फापर जस्ता बाली मात्र फल्ने

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1174
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 232
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 134
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 79
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 111
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA