Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Ajnabee Khadka
  • April 15, 2026
  • 1089

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

The Sixth National Conference of Public Service Commissions concluded
  • लोक सेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको छ? वि.सं. २०८२ चैत २९ र ३० गते
  • लोक सेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन कहाँ सम्पन्न भएको छ? पोखरा, कास्की
  • लोकसेवा आयोगहरूको आगामी सातौँ राष्ट्रिय सम्मेलन २०८३ फागुन २३ र २४ गते मधेश प्रदेशमा आयोजना गरिने तय भएको, 
  • लोक सेवा आयोगको पहिलो सम्मेलन कहाँ र कहिले सम्पन्न भएको हो? वि.सं. २०७७ फागुन २३ र २४ गते (काभ्रेको धुलिखेलमा)

लोकसेवा आयोगको अन्य सम्मेलन कहाँ र कहिले:

सम्मेलन मिति स्थान
दोस्रो राष्ट्रिय सम्मेलन २०७८ फागुन २३-२४ रुपन्देही, लुम्बिनी
तेस्रो राष्ट्रिय सम्मेलन २०७९ फागुन १९-२० धनगढी, कैलाली
चौथो राष्ट्रिय सम्मेलन २०८० फागुन २३-२४ वीरेन्द्रनगर, सुर्खेत
पाँचौँ राष्ट्रिय सम्मेलन २०८१ फागुन २३-२४ मोरङको विराटनगर

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 74
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 85
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 62
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 145
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA