Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको न्यायिक इतिहासमा दोस्रो महिला नेतृत्व, "प्रधानन्यायाधीश सपना प्रधान मल्ल"

  • Ajnabee Khadka
  • April 05, 2026
  • 491

नेपालको न्यायिक इतिहासमा दोस्रो महिला नेतृत्व, "प्रधानन्यायाधीश सपना प्रधान मल्ल"

The second female leader in Nepal's judicial history, "Chief Justice Sapana Pradhan Malla"

नियुक्ति र कार्यकाल:

  • कामु (कायममुकायम) प्रधानन्यायाधीश पदभार: २०८२ चैत १८ गते (अप्रिल १, २०२६)
  • नियुक्तिको कारण: निवर्तमान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको ६५ वर्षे उमेर हदका कारण अवकाश (२०८२ चैत १७)
  • सर्वोच्चको न्यायाधीश नियुक्ति: २०७३ साउन १७ गते
  • सम्भावित कार्यकाल: २०८५ कात्तिक ३० गतेसम्म (न्यायाधीशका रूपमा बहाल रहने अवधि)

व्यक्तिगत तथा शैक्षिक पृष्ठभूमि:

  • नाम: सपना प्रधान मल्ल
  • शैक्षिक योग्यता:
    • कानुनमा स्नातक (BL) - त्रिभुवन विश्वविद्यालय, नेपाल
    • कानुनमा स्नातकोत्तर (LLM) - दिल्ली विश्वविद्यालय, भारत
    • जनप्रशासनमा स्नातकोत्तर (MPA) - हार्वर्ड विश्वविद्यालय, अमेरिका
  • विशेषज्ञता: मानव अधिकार, महिला अधिकार र लैङ्गिक न्याय

ऐतिहासिक र महत्त्वपूर्ण उपलब्धिहरू:

  • दोस्रो महिला नेतृत्व: सुशीला कार्कीपछि नेपालको सर्वोच्च अदालतको नेतृत्व गर्ने दोस्रो महिला न्यायाधीश
  • संवैधानिक भूमिका: नयाँ प्रधानन्यायाधीश नियुक्त नहुन्जेल संवैधानिक परिषद्‍मा न्यायपालिकाको तर्फबाट प्रतिनिधित्व गर्ने,
  • अन्तर्राष्ट्रिय अनुभव: संयुक्त राष्ट्रसङ्घको यातनाविरुद्धको समिति (CAT) मा विज्ञ सदस्यका रूपमा कार्य गरेको,
  • राजनीतिक अनुभव: पहिलो संविधानसभा सदस्य (२०६४–२०६९)

प्रमुख जिम्मेवारी तथा क्षेत्र:

  • निकाय: सर्वोच्च अदालत, काठमाडौं
  • भूमिका: कायममुकायम प्रधानन्यायाधीश (Acting Chief Justice)
  • नेतृत्व अवधि: प्रधानन्यायाधीशमा नियुक्त भएमा करिब ३ वर्ष अदालतको कमान्ड सम्हाल्ने अवसर

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 57
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 66
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 92
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 62
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 180
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA