Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुग्यो

  • Bikash Shrestha
  • September 02, 2025
  • 395

नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुग्यो

The number of national parks in Nepal has reached 13.

 

  • १३ औं तथा नेपालको कान्छो राष्ट्रिय निकुञ्ज : छायाँनाथ राष्ट्रिय निकुञ्ज

  • जिल्ला : मुगु

  • स्थानीय तह : मुगुम कामारोड गाउँपालिका

  • स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय : २०८२  भदौ१३ 

  • क्षेत्रफल : ९०६ वर्गकिलोमिटर

  • नेपालको कतिऔं ठूलो राष्ट्रिय निकुञ्ज बन्यो ? : सातौं

  • पाइने जीवजन्तु : हिउँ चितुवा, तिब्बती खरायो, नाउर, निलो भेडा, कस्तुरी, मृग, जङ्गल्ली याक, ब्वाँसो, तिब्बती गधा, चिच

  • यसलाई शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट अलग गरिएको हो । त्यसैले शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रफल पनि घटेको छ ।

  • यो सँगै मुगुमा २ वटा राष्ट्रिय कायम भए ।

    नेपालको १३ राष्ट्रिय निकुञ्ज

    क्र.सं. राष्ट्रिय निकुञ्जहरुको नाम स्थापना मिति (वि.सं.) क्षेत्रफल (वर्ग कि.मि.) अवस्थित जिल्ला
    १ चितवन राष्ट्रिय निकुञ्ज २०३० ९५२.६३  चितवन, मकवानपुर, पर्सा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
    २ रारा राष्ट्रिय निकुञ्ज २०३२ १०६ मुगु, जुम्ला
    ३ बर्दिया राष्ट्रिय निकुञ्ज २०३२ ९६८ बर्दिया
    ४ सगरमाथा राष्ट्रिय निकुञ्ज २०३२ ११४८ सोलुखुम्बु
    ५ लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ १७१० रसुवा, नुवाकोट, सिन्धुपाल्चोक
    ६ शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज २०४०  २६४९  डोल्पा, मुगु
    ७ खप्तड राष्ट्रिय निकुञ्ज २०४२  २२५ डोटी, बाजुरा, अछाम, बाजुरा
    ८ माकालु-बरुण राष्ट्रिय निकुञ्ज २०४९  १५०० संखुवासभा, सोलुखुम्बु
    ९ शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज २०५८ १५९ काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ
    १० बाँके राष्ट्रिय निकुञ्ज २०६७  ५५० बाँके, सल्यान , दाङ
    ११ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०७३ ३०५ कञ्चनपुर
    १२ पर्सा राष्ट्रिय निकुञ्ज २०७३ (वि.अ.२०३१ ) ६२७.३९ पर्सा, चितवन, मकवानपुर
    १३ छायानाथ  राष्ट्रिय निकुञ्ज २०८२/५ /१३ ९०६  मुगु

     

Categories

  • Current Affairs 427
  • Gorkhapatra 251
  • Others 733
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 68
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 47
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 45
National Tea Day 2082
Current Affairs

राष्ट्रिय चिया दिवश, २०८२

  • Oct 16, 2025
  • 140
Social Responsibility: Topic-based Q&A (29 Asoj 2082, Wednesday)
Gorkhapatra

सामाजिक उत्तरदायित्व : विषयगत प्रश्नोत्तर (२९ असोज २०८२, बुधबार)

  • Oct 15, 2025
  • 25
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA