Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालमा चराको प्रजातिको संख्या ९०४ पुगेको

  • Ajnabee Khadka
  • October 05, 2026
  • 550

नेपालमा चराको प्रजातिको संख्या ९०४ पुगेको

The number of bird species in Nepal has reached 904.
  • नयाँ फेला परेको चराको नाम: श्वेतहार माटीकोरे
  • अंग्रेजी नाम: White-collared Kingfisher
  • वैज्ञानिक नाम: तोडिरम्फस क्लोरिस हुमी (Todiramphus chloris humii) — नेपालमा फेला परेको यो चरा चाहिँ यस उपप्रजातिको रहेको,
  • वर्गीकरण: कोरासियिफर्मिस वर्ग (Order Coraciiformes) र अल्सेडिनिडे परिवार (Family Alcedinidae)
  • फेला परेको स्थान: मधेस प्रदेश, धनुषा जिल्ला, जनकपुरधाम उपमहानगरपालिका-१२ को कुवा मंग्लैया फाटक
  • फेला परेको उचाई: समुद्री सतहबाट ६७ मिटरको उचाईमा
  • अवलोकन गरिएको मिति: वि.सं. २०८३ असोज १३ गते (सन् २०२६ सेप्टेम्बर २९) अपराह्न ५:३० बजे
  • पहिलो पटक अवलोकनकर्ता: अनिल मण्डल
  • अभिलेख/पुष्टि गर्ने संस्था: नेपाल बर्ड रेकर्ड कमिटी (NBRC) / नेपाल पंछीविद् संघ (विज्ञप्ति मिति: २०८३ असोज १८ गते)
  • नयाँ प्रजाति थप भएसँगै नेपालमा कुल चरा प्रजातिको सङ्ख्या: ९०४ (नेपाल पक्षीविद् सङ्घद्वारा पुष्टि)
  • विश्वमा उपप्रजातिका सङ्ख्या: १४ वटा उपप्रजातिहरू अभिलिखित
  • मुख्य वासस्थान र प्रकृति: तटीय तथा दलदल क्षेत्र — मुख्यतया सुन्दरवन, दक्षिण एसिया, अस्ट्रेलिया र प्रशान्त महासागरीय टापु क्षेत्र
  • नेपालमा आगमनको कारण: गङ्गा-ब्रह्मपुत्र नदी प्रणाली पछ्याउँदै भौँतारिने (Vagrant) क्रममा वा हावाहुरीका कारण बाटो बिराएर आइपुगेको अनुमान

नेपालमा पत्ता लागेका चराका नयाँ प्रजातिहरूको विवरण:

चराको प्रजाती (क्रम) चराको नाम (नेपाली नाम) चराको नाम (अंग्रेजी नाम)
पत्ता लागेको मिति (वि.सं.) मा चराहरूको वैज्ञानिक नाम
९०४ औँ

श्वेतहार माटीकोरे
White-collared Kingfisher
२०८३ असोज १३ गते
नेपालमा पाइएको उपप्रजाति: Todiramphus chloris humii.
९०३ औँ

रातो कण्ठे
Red-necked Grebe
२०८२ असोज २९ गते
Podiceps Grisegena
९०२ औँ

साइबेरियाली राजपुत्रीका
Siberian Sand Plover
२०८२ साउन ६ गते
Anarhynchus atrifrons
९०१ औँ

मलबर हिस्टिलिङ
Malabar Whistling Thrush
२०८२ जेठ १७ गते
Myophonus Horsfieldii
९०० औँ

छोटो - पुच्छ्रे समुद्री चरा
Short-tailed Shearwater
२०८२ जेठ १२ गते
Ardenna Tenuirostris
 

Categories

  • Current Affairs 856
  • Gorkhapatra 354
  • Others 1202
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 174
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 150
Disaster-affected areas: Topical Q&A (18 Kartik 2083, Wednesday)
Gorkhapatra

विपत् सङ्कटग्रस्त क्षेत्र : विषयगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 37
Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 124
The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 255
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA