Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका पहिलो महिलाहरू

  • Ajnabee Khadka
  • December 28, 2025
  • 984

नेपालका पहिलो महिलाहरू

The first women of Nepal
पद/उपलब्धि नाम समय (वि.सं.)
पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी २०७२ कात्तिक ११
पहिलो महिला प्रधानमन्त्री (अन्तरिम सरकार) सुशीला कार्की २०८२ भदौ २७
पहिलो महिला सभामुख ओनसरी घर्ती मगर २०७२ असोज ३०
पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य २०५५
पहिलो महिला उपसभामुख लीला श्रेष्ठ सुब्बा २०५५
पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य (बागमती प्रदेश) २०७८ भाद्र २
पहिलो महिला प्रदेश प्रमुख अनुराधा कोइराला (बागमती प्रदेश) २०७४ माघ ३ 
पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी २०१६, जेठ १३
पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की २०७३ असार २७
पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी २०८२ भदौ २९
पहिलो महिला मुख्य सचिव लिलादेवी गड्तौला २०८१ साउन १०
पहिलो महिला परराष्ट्र सचिव सेवा लम्साल २०८० मंसिर २८
पहिलो महिला सचिव चन्द्रकला किरण २०४१
पहिलो महिला प्रमुख जिल्ला अधिकारी (CDO) उषा नेपाल २०४६
पहिलो महिला पार्टी–अध्यक्ष
पम्फा भूसाल
२०५२
पहिलो महिला कलेज प्रिन्सिपल
अंगूरबाबा जोशी
२०१९
पहिलो महिला मेयर (भरतपुर महानगरपालिका) रेनु दाहाल २०७४ भाद्र १८
पहिलो महिला डेपुटी गभर्नर (नेपाल राष्ट्र बैंक) निलम तिम्सिना ढुंगाना २०७४ फागुन २५
पहिलो महिला राजदूत भारतका लागि विन्देश्वरी शाह २०४४
मदन पुरस्कार विजेता पहिलो महिला कृति 'शिरीषको फूल' को लागि पारिजात (विष्णु कुमारी वाइबा) २०२२
सगरमाथा चढ्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पा २०५० वैशाख १०
पहिलो महिला पाइलट
सोनी राणा  २०४६
पहिलो गायिका
मेलवादेवी गुरूङ्
वि.सं. १९८५ सालमा उनले भारतको कोलकातामा पुगेर “सवारी मेरो रेलै……” बोल गीत ग्रामफोन रेकर्ड गरेका,



Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 30
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 205
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 98
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 90
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA