Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

दलित समुदायबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो व्यक्तिको निधन,

  • Ajnabee Khadka
  • May 11, 2026
  • 609

दलित समुदायबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो व्यक्तिको निधन,

The first person from the Dalit community to successfully climb Mount Everest passed away,
  • नाम: विजय घिमिरे (विश्वकर्मा)
  • उमेर: ३६ वर्ष
  • स्थायी ठेगाना: सोलुदुधकुण्ड नगरपालिका–७, भित्ताखर्क, सोलुखुम्बु
  • निधन भएको मिति: २०८३ वैशाख २७ गते, आइतबार
  • निधनको कारण: सगरमाथा आरोहणको क्रममा लेक लागेर (Altitude Sickness)
  • आरोहण दल: ट्रेक नेपाल

दलित समुदायका ऐतिहासिक कीर्तिमानहरू:

विवरण आरोहीको नाम ठेगाना सफल आरोहण मिति
पहिलो पुरुष आरोही विजय घिमिरे (विश्वकर्मा) सोलुखुम्बु वि.सं. २०७४
पहिलो महिला आरोही ज्ञानमाला रणपाल कपिलवस्तु वि.सं. २०७६ 

 

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 156
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 102
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 170
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 283
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA