Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विभिन्न सभाहरूको कार्यकाल

  • Ajnabee Khadka
  • October 11, 2026
  • 507

विभिन्न सभाहरूको कार्यकाल

Tenure of various Assemblies
क्र.सं.
सभाको नाम
तह
सम्बन्धित भाग र धारा
कार्यकाल / प्रकृति
विशेष संवैधानिक व्यवस्था / अपवाद
१
प्रतिनिधि सभा
संघ (संघीय संसद)
भाग–८, धारा ८५
५ वर्ष
  • अगावै विघटन नभएमा ५ वर्ष रहने,
  • सङ्कटकालीन अवस्थामा संघीय ऐन बमोजिम बढीमा १ वर्ष थप गर्न सकिने,
२
राष्ट्रिय सभा
संघ (संघीय संसद)
भाग–८, धारा ८६
स्थायी सदन
  • यो कहिल्यै विघटन हुँदैन
  • सदस्यहरूको पदावधि ६ वर्षको हुन्छ र प्रत्येक २ वर्षमा १/३ सदस्यको पद रिक्त हुन्छ,
३
प्रदेश सभा
प्रदेश
भाग–१४, धारा १७७
५ वर्ष
  • अगावै विघटन नभएमा ५ वर्ष रहने,
  • सङ्कटकालीन अवस्थामा प्रदेश ऐन बमोजिम बढीमा १ वर्ष थप गर्न सकिने.
४
गाउँ सभा
स्थानीय
भाग–१८, धारा २२५
५ वर्ष
  • निर्वाचन भएको मितिले ५ वर्ष पुग्ने,
  • कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँ सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने,
५
नगर सभा
स्थानीय
भाग–१८, धारा २२५
५ वर्ष
  • निर्वाचन भएको मितिले ५ वर्ष पुग्ने,
  • कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने,
६
जिल्ला सभा
स्थानीय
भाग–१७, धारा २२०
५ वर्ष
  • जिल्ला सभा तथा सोबाट निर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारी/सदस्यहरूको पदावधि ५ वर्षको हुने
  • सङ्कटकालमा कार्यकाल थपिने सदनहरू: प्रतिनिधि सभा र प्रदेश सभा 
  • सङ्कटकालीन अवस्थाको घोषणा वा आदेश खारेज भएको मितिले ६ महिना पुगेपछि थप गरिएको कार्यकाल स्वतः समाप्त हुन्छ,
  • कहिल्यै विघटन नहुने एक मात्र सदन: राष्ट्रिय सभा 
  • गाउँ सभा र नगर सभाको कार्यकाल समाप्त भएको ६ महिनाभित्र अनिवार्य रूपमा अर्को निर्वाचन सम्पन्न गरिनुपर्ने संवैधानिक व्यवस्था,

Categories

  • Current Affairs 856
  • Gorkhapatra 354
  • Others 1202
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 148
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 130
Disaster-affected areas: Topical Q&A (18 Kartik 2083, Wednesday)
Gorkhapatra

विपत् सङ्कटग्रस्त क्षेत्र : विषयगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 36
Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 124
The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 255
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA