Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रदेश अनुसार प्रदेश सभा सदस्यको संख्या विवरण तालिका

  • Ajnabee Khadka
  • February 28, 2026
  • 751

प्रदेश अनुसार प्रदेश सभा सदस्यको संख्या विवरण तालिका

Table of details of the number of provincial assembly members by province
  • नेपालको संविधान र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार सातवटै प्रदेशमा गरी जम्मा ५५० प्रदेश सभा सदस्य रहने व्यवस्था
क्र.सं. प्रदेशको नाम पहिलो हुने निर्वाचित (FPTP) समानुपातिक (PR) जम्मा सदस्य संख्या
१ कोशी प्रदेश ५६ ३७ ९३
२ मधेश प्रदेश ६४ ४३ १०७
३ बागमती प्रदेश ६६ ४४ ११०
४ गण्डकी प्रदेश ३६ २४ ६०
५ लुम्बिनी प्रदेश ५२ ३५ ८७
६ कर्णाली प्रदेश २४ १६ ४०
७ सुदूरपश्चिम प्रदेश ३२ २१ ५३
कुल जम्मा ३३० २२० ५५०
  • नेपालको संविधान अनुसार प्रदेश सभाको कुल सदस्य संख्याको ६० प्रतिशत प्रत्यक्ष निर्वाचन (FPTP) र ४० प्रतिशत समानुपातिक (PR) निर्वाचन प्रणालीबाट चयन हुने व्यवस्था,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 56
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 78
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 56
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 136
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA