Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दिगो विकासको २०३० सम्म रहेका लक्ष्यहरु

  • Ajnabee Khadka
  • December 05, 2025
  • 635

दिगो विकासको २०३० सम्म रहेका लक्ष्यहरु

Sustainable Development Goals Targets up to 2030
क्र.सं. प्रमुख सुचक इकाई २०३० सम्मको लक्ष्य
१. ५ वर्ष मुनिका कम तौल भएका बालबालिका प्रतिशत १
२. ५ वर्ष मुनिका पुड्कोपना भएका बालबालिका प्रतिशत १५
३. मातृमृत्युदर प्रतिलाखमा जना ७०
४. बालमृत्युदर प्रतिशत २०
५. नवजात शिशु मृत्युदर प्रतिशत १२
६. कुल प्रजनन दर (प्रतिमहिला) जना २.१
७. खुद भर्नादर (६-५) प्रतिशत ९९.५
८. खुद भर्नादर (१-८) प्रतिशत ९५
९. युवा साक्षरता (१५-२४) प्रतिशत ९९
१०. लैङ्गिक असमानता सूचक प्रतिशत ०.०५
११. संघीय संसदमा महिलाको सहभागिता प्रतिशत ४०
१२. प्रदेश संसदमा महिलाको सहभागिता प्रतिशत ४०
१३. स्थानीय तहमा महिलाको प्रतिनिधित्व प्रतिशत ४२
१४. निजामती सेवाको नीतिगत तहमा महिलाको सहभागिता प्रतिशत ३३
१५. खानेपानी पहुँच पुगेको जनसंख्या प्रतिशत ९९
१६. विद्युत पहुँच पुगेको जनसंख्या प्रतिशत ९९
१७. प्रतिव्यक्ति विद्युत खपत युनिट युनिट १,५००
१८. जलविद्युत जनित क्षमता मे.वा १५,०००
१९. बेरोजगारी दर प्रतिशत ८
२०. प्रतिपर्यटक औसत बसाई दिन १७
२१. प्रति पर्यटक प्रतिदिन औसत खर्च अमेरिकी डलर १००
२२. बीमामा आवद्ध जनसंख्या प्रतिशत २५
२३. सडक घनत्व प्रतिशत १.५
२४. Palma Index सूचकाङ्क १
२५. योजनावद्ध नयाँ शहर संख्या वटा ६०
२६. सुरक्षित घरमा बसोबास गर्ने घरपरिवार प्रतिशत ६०
२७. स्थानीय अनुकूल योजना तर्जुमा भएका स्थानीय तह वटा १२०
२८. जलवायु स्मार्ट भिलेज वटा १७०
२९. जलवायु स्मार्ट कृषि वटा ५००
३०. जलवायु उत्पाददायी बजेट प्रतिशत १०
३१. सुशासन सूचकांक (-२.५ देखि +२.५) सूचकांक २
३२. GDP मा राजस्वको हिस्सा प्रतिशत ३०
३३. वार्षिक बजेटमा राजस्वको हिस्सा प्रतिशत ८०
३४. GDP Remittance को हिस्सा प्रतिशत ३५

 

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 32
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 225
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 102
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 91
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA