Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका प्रमुख ताल, कुण्ड र पोखरीहरूको सारांश:

  • Bikash Shrestha
  • June 03, 2025
  • 1415

नेपालका प्रमुख ताल, कुण्ड र पोखरीहरूको सारांश:

Summary of major lakes, ponds and ponds in Nepal:

नेपालका प्रमुख ताल, कुण्ड र पोखरीहरूको सारांश:

  • तिलिचो ताल (मनाङ):
    • समुद्री सतहबाट उचाइ: 4,919 मि.
    • लम्बाइ: ~4 कि.मि., चौडाइ: 1.2 कि.मि., गहिराइ: ~200 मि.
    • अन्नपूर्ण हिमाल क्षेत्रको मनमोहक ताल, तिलिजो पनि भनिन्छ।
  • रारा ताल (मुगु):
    • नेपालकै सबैभन्दा ठूलो ताल
    • लम्बाइ: 5.2 कि.मि., चौडाइ: 2.4 कि.मि., गहिराइ: 167 मि.
    • समुद्री सतहबाट 2,990 मि. उचाइमा।
  • शे-फोक्सुण्डो ताल (डोल्पा):
    • समुद्री सतहबाट 3,613 मि.
    • लम्बाइ: 4.82 कि.मि., चौडाइ: 1.61 कि.मि., गहिराइ: 650 मि.
    • अत्यधिक चिसो पानीले जीव नपाइने, सुन्दरताको लागि प्रसिद्ध।
  • छो रोल्पा ताल (दोेलखा):
    • समुद्री सतहबाट 4,580 मि.
    • लम्बाइ: 3 कि.मि., चौडाइ: 0.5 कि.मि., गहिराइ: 100 मि.
    • विस्फोटको जोखिम भएकाले साइफनबाट पानी निकाल्ने व्यवस्था।
  • फेवा ताल (पोखरा, कास्की):
    • लम्बाइ: 4.8 कि.मि., चौडाइ: 1.5 कि.मि., गहिराइ: 24 मि.
    • माछापुच्छ्रे हिमालको छायाँ देखिने, पर्यटकीय दृष्टिले महत्त्वपूर्ण।
  • रानी पोखरी (काठमाडौं):
    • ऐतिहासिक पोखरी, राजा प्रताप मल्लद्वारा निर्मित
    • लम्बाइ: 180 मि., चौडाइ: 140 मि., क्षेत्रफल: ~32 रोपनी
  • टौदह (काठमाडौं):
    • ८४ रोपनी जलक्षेत्रसहित ९६ रोपनी क्षेत्रफल
    • कर्कोटक नागको वासस्थान, चराचर अध्ययनका लागि उपयुक्त।
  • घोडाघोडी ताल (कैलाली):
    • क्षेत्रफल: 1.5 हेक्टर, हत्केलाको आकार
    • माछा, गोही, कछुवा, दुर्लभ पक्षी पाइने जैविक विविधता भएको ताल।
  • बेगनास ताल (कास्की):
    • समुद्री सतहबाट: 677 मि.
    • गहिराइ: 7.5 मि., क्षेत्रफल: 225 हेक्टर
    • रूपातालको छेउमा अवस्थित, शान्त र स्वच्छ वातावरण।
  • गोसाइँकुण्ड (रसुवा):
    • समुद्री सतहबाट: ~4,360 मि.
    • धार्मिक महत्त्व: जनैपूर्णिमामा मेला लाग्ने
    • सूर्यकुण्ड र अन्य झरनाबाट बन्ने।
  • रूपाताल (पोखरा, कास्की):
    • समुद्री सतहबाट: 701 मि., गहिराइ: 4.5 मि.
    • क्षेत्रफल: 120 हेक्टर
    • मत्स्यपालनबाट आर्थिक लाभ लिन थालिएको।

 

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1079
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

5 Nations That Reached the Moon and Their Historic Missions
Others

चन्द्रमामा पुग्ने ५ राष्ट्रहरू र तिनका ऐतिहासिक मिसनहरू

  • Jun 27, 2026
  • 41
United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 137
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 217
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 107
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 70
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA