Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

दुवै खुट्टा नभए पनि केवल दुई हातको सहाराले सगरमाथाको सफल आरोहण

  • Ajnabee Khadka
  • May 26, 2026
  • 221

दुवै खुट्टा नभए पनि केवल दुई हातको सहाराले सगरमाथाको सफल आरोहण

Successfully climbed Mount Everest with only two hands despite missing both legs
  • नाम: रुस्तम नबिएभ
  • राष्ट्रियता: रुसी
  • पेशा: रुसी पूर्वसैनिक
  • शारीरिक अवस्था: डबल एम्प्युटी (सन् २०१५ मा रुसमा सैन्य ब्यारेक भत्किँदा दुर्घटनामा परी कम्मरमुनिको भाग/दुवै खुट्टा गुमाएका)
  • ऐतिहासिक कीर्तिमान: दुवै खुट्टा नभए पनि अर्थात् कृत्रिम खुट्टा (Prosthetic legs) विना केवल दुई हातको सहाराले सगरमाथाको सफल आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति
  • आरोहण मिति र समय: वि.सं. २०८३ जेठ ६, बिहान ८:१६ बजे
  • अवसर: आफ्नो ३४ औं जन्मदिनको अवसर पारेर आरोहण सुरु गरेका,
  • आरोहण अवधि: सामान्य आरोहीले ३-४ दिन लगाउने मार्गमा उनलाई करिब एक साता लागेको,
  • व्यवस्थापन टोली: सेभेन समिट क्लब (सहयोगका लागि ५ जना अनुभवी शेर्पाहरू खटिएका)
  • नेपालमा यसअघिका सफलताहरू: मेरापिक र मनास्लु हिमालको सफल आरोहण (सगरमाथा तेस्रो ठूलो सफलता)
  • दुवै खुट्टा गुमाए पनि उनले यसअघि युरोपको सर्वोच्च शिखर (माउन्ट एल्ब्रस), अफ्रिका महादेशको सर्वोच्च शिखर (माउन्ट किलिमन्जारो) र दक्षिण अमेरिकाको सर्वोच्च शिखर (अकोनकागुआ) हातको बलमै चढिसकेका,

फरक क्षमता र अपाङ्गता भएका व्यक्तिहरूले राखेका मुख्य कीर्तिमानहरू (मुख्यतः सगरमाथा आरोहण):

  • कृत्रिम खुट्टाको सहायताले सगरमाथाको आरोहण गर्ने दुवै खुट्टा गुमाएका (Double Amputee) आरोही: मार्क इङ्लिस (न्युजिल्याण्ड)
  • सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो दृष्टिविहीन व्यक्ति: एरिक वेनमायर (संयुक्त राज्य अमेरिका)
  • एउटा कृत्रिम खुट्टाको सहारामा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो एम्प्युटी (Single-leg amputee) आरोही: टम व्हिटाकर (बेलायत)
  • एउटा मात्र हातको सहारामा सगरमाथाको सफल आरोहण गर्ने विश्वकै पहिलो एकल हात नभएका (Single-arm amputee) आरोही: ग्यारी गुलर (संयुक्त राज्य अमेरिका)

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 111
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 107
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 101
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 63
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 181
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA