Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यासको भण्डारण पुष्टि

  • Ajnabee Khadka
  • February 13, 2026
  • 678

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यासको भण्डारण पुष्टि

Storage of 80.7 billion cubic meters of natural gas confirmed in Jaljaleh's reservoirs
  • कहिले पुष्टि भयो? : वि.सं. २०८२ माघ २९
  • स्थान: दैलेख जिल्लाको भैरवी गाउँपालिका-१, जलजले क्षेत्र
  • ग्यासको परिमाण: ८० अर्ब ७० करोड घनमिटर (80.70 Billion Cubic Meters)
  • अन्वेषण गर्ने संस्था: चीनको 'चाइना जियोलोजिकल सर्वे' (China Geological Survey) कम्पनी
  • पुष्टि गर्ने निकाय: खानी तथा भूगर्भ विभाग (नेपाल सरकार) 
  • ग्यासको प्रकृति: शेल वा टाइट ग्यास (Shale or Tight Gas)
  • सम्झौता: नेपाल सरकार र चीन सरकारबीच सन् २०१९ (वि.सं. २०७५ माघ) मा पेट्रोलियम खानी अन्वेषणका लागि २ अर्ब ४० करोड रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोग सम्झौता (G2G) भएको थियो।
  • अन्वेषण सुरुवात: वि.सं. २०७८ वैशाख २८ देखि अन्वेषणको काम सुरु गरिएको थियो। पहिलो चरणको ड्रिलिङ कार्य ४,०१८ मिटर गहिाइसम्म गरिएको थियो।
  • ऐतिहासिक प्रमाण: दैलेखको श्रीस्थान, नाभीस्थान, पादुका, र तल्लो डुङ्गेश्वर लगायतका पञ्चकोशी क्षेत्रमा सयौं वर्षदेखि जमिनबाट निरन्तर ज्वाला बलिरहेको तथ्यले त्यहाँ पेट्रोलियम पदार्थको सम्भावनालाई पुष्टि गर्दै आएको थियो।
  • 'प्रारम्भिक अनुमान' (१.१२ अर्ब) र 'अन्तिम पुष्टि' (८०.७० अर्ब) बीचको तथ्याङ्कमा नझुक्किनुहोला। साथै, यो परियोजना चीन सरकारको अनुदान तथा प्राविधिक सहयोगमा सञ्चालित हो।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 72
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 83
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 62
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 144
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA