Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लोकसेवा आयोगको परीक्षामा दोस्रो विश्वयुद्धबाट सोधिने 'Statemental Facts' (कथनात्मक तथ्य) हरू

  • Ajnabee Khadka
  • May 07, 2026
  • 402

लोकसेवा आयोगको परीक्षामा दोस्रो विश्वयुद्धबाट सोधिने 'Statemental Facts' (कथनात्मक तथ्य) हरू

'Statemental Facts' from World War II asked in the Public Service Commission exam

लोकसेवा आयोगको परीक्षामा दोस्रो विश्वयुद्धबाट सोधिने 'Statemental Facts' (कथनात्मक तथ्य) हरूमा धेरै झुक्किने सम्भावना हुन्छ। तलका बुँदाहरूलाई स्पष्टसँग सम्झनुहोला:

१. युद्धको सुरुवात र अन्त्य (मितिमा नझुक्किने)
  • औपचारिक सुरुवात: १९३९ सेप्टेम्बर १ (जर्मनीले पोल्याण्डमाथि आक्रमण गरेपछि,)
  • औपचारिक अन्त्य: १९४५ सेप्टेम्बर २ (जापानले आत्मसमर्पण पत्रमा हस्ताक्षर गरेपछि,)
  • युरोपमा युद्ध अन्त्य: १९४५ मे ७ (जर्मनीको आत्मसमर्पण पश्च्यात,)
२. दुई गुटहरू (कुन देश कता?)
  • धुरी राष्ट्र (Axis Powers): जर्मनी, इटाली र जापान (मुख्य)
  • मित्र राष्ट्र (Allied Powers): बेलायत, फ्रान्स, सोभियत संघ (रुस), अमेरिका र चीन
३.) आणविक बम खसालिएको मिति र स्थान (धेरै सोधिने)
  • हिरोशिमा: १९४५ अगस्ट ६ (बमको नाम: Little Boy, विमान: Enola Gay)
  • नागासाकी: १९४५ अगस्ट ९ (बमको नाम: Fat Man, विमान: Bockscar)
४.) तत्कालीन प्रमुख नेताहरू (Matching मा सोध्न सक्छ)
  • जर्मनी: एडोल्फ हिटलर
  • बेलायत: विन्स्टन चर्चिल 
  • अमेरिका: फ्र्याङ्कलिन डि. रुजबेल्ट (युद्धको अन्त्यतिर ह्यारी एस. ट्रुमेन)
  • इटाली: बेनिटो मुसोलिनी
  • सोभियत संघ: जोसेफ स्टालिन
  • दोस्रो विश्वयुद्ध हुँदा नेपालका प्रधानमन्त्री जुद्ध शमशेर ज.ब.रा रहेका,
 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 51
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 72
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 47
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 128
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 115
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA