Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्वव्यापी एआई (AI) प्रयोगको अवस्था २०२५

  • Ajnabee Khadka
  • January 28, 2026
  • 729

विश्वव्यापी एआई (AI) प्रयोगको अवस्था २०२५

State of Global AI Usage 2025
  • प्रतिवेदन जारी गर्ने संस्थान: माइक्रोसफ्ट एआई इकोनोमी इन्स्टिच्युट (Microsoft AI Economy Institute) द्वारा
  • विश्वव्यापी प्रयोगमा वृद्धि: सन् २०२५ को दोस्रो छ महिनामा विश्वव्यापी एआई प्रयोग १.२ प्रतिशत बिन्दुले बढेर १६.३ प्रतिशत पुगेको,
  • विश्वव्यापी प्रयोगकर्ता संख्या: हाल विश्वका हरेक ६ मध्ये १ व्यक्तिले 'जनरेटिभ एआई' (Generative AI) औजारहरू प्रयोग गरिरहेका,
  • विकसित देशहरू (Global North) मा एआई प्रयोग २४.७ प्रतिशत पुगेको छ भने विकासोन्मुख देशहरू (Global South) मा यो केवल १४.१ प्रतिशत मात्र छ । यो दुई क्षेत्रबीचको खाडल १०.६ प्रतिशत पुगेको छ ।

एआई प्रयोगमा नेतृत्व गर्ने उत्कृष्ट १० देशहरू (H2 2025):

स्थान देश
१ संयुक्त अरब इमिरेट्स (UAE)
२ सिंगापुर
३ नर्वे
४ आयरल्याण्ड
५ फ्रान्स
६ स्पेन
७ न्युजिल्याण्ड
८ नेदरल्याण्ड्स
९ संयुक्त अधिराज्य (UK)
१० कतार

नेपालको स्थान र प्रयोग दर:

विवरण तथ्याङ्क / स्थिति
विश्वव्यापी वरीयता ७६ औँ स्थान (कुल १४७ देशमध्ये)
एआई प्रयोग दर (नेपाल) १३ प्रतिशत (कामकाजी उमेर समूहको जनसंख्या)
परिवर्तन (सन् २०२५ को सुरुको तुलनामा) क्रमिक वृद्धि (०.८०% ले बढेको)
मूल्याङ्कनको आधार च्याटबट, डिजिटल एसिस्टेन्ट र कन्टेन्ट सिर्जना गर्ने उपकरणको प्रयोग

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 72
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 83
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 62
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 144
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA