Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

◇ नेपालका केही विशिष्ट धार्मिक स्थल/मन्दिर

  • Bikash Shrestha
  • August 18, 2025
  • 1374

◇ नेपालका केही विशिष्ट धार्मिक स्थल/मन्दिर

◇ Some of the most famous religious sites/temples in Nepal

 

 

सबैभन्दा ठुलो मन्दिर

 

: जानकी मन्दिर

 

नेपालको इँटाको सबैभन्दा ठुलो मन्दिर

 

: महाबौद्ध, पाटन

 

नेवारहरूको इष्टदेवी

: तलेजु मन्दिर

 

वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने मन्दिर

 

: रानिपोखरीको बालगोपालेश्वर मन्दिर

 

 

वर्षको एकदिन दशैको नवमीको दिन मात्रै खुल्ने मन्दिर

 

: तलेजु मन्दिर

 

अग्लो मन्दिर

 

: न्यातपोल मन्दिर

 

अग्लो स्थानमा रहेको मन्दिर

 

: मुक्तिनाथ

 

जुंगा भएको महादेवको मूर्ति भएको एकमात्र मन्दिर

 

: बागेश्वरी मन्दिर

 

अग्लो स्थानमा रहेको देवीस्थान

 

: पाथिभारा मन्दिर

 

धेरै गजुर भएको मन्दिर

 

: पाटनको कृष्ण मन्दिर (२१ गजुर)

 

गजुर नभएको एकमात्र हिन्दु मन्दिर

 

: अशोक विनायक

 

सबैभन्दा ठुलो काठको मन्दिर

 

: काष्ठमण्डप

 

दक्षिण एसियाकै सबैभन्दा ठुलो (धेरै) बलि दिइने मन्दिर

 

: गढीमाई, बारा

 

माछाको बली दिइने एक मात्र मन्दिर

 

 

: कमलामाई मन्दिर, सिन्धुली

प्यागोडा शैलीको सबैभन्दा पुरानो मन्दिर

 

: चाँगुनारायण

 

 

 

 

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 72
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 111
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 63
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 85
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 42
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA