Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धमा भएका केही प्रमुख व्यवस्था

  • Bikash Shrestha
  • October 10, 2025
  • 514

नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धमा भएका केही प्रमुख व्यवस्था

Some of the major provisions related to education in the policies and programs

● विद्यालय शिक्षाको शासकीय सुधार र पुनसंरचना,
●विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने,
● प्राविधिक शिक्षालाई विश्वविद्यालय तहसम्म पुऱ्याउने,
●२०८४ सालभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा,
●विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने,
● किताबखानाको काम प्रदेशमा हस्तान्तरण गर्ने,
● पहुंचसहितको भर्चुअल शिक्षा प्रणाली,
●सामुदायिक विद्यालयका पाठ्यक्रममा एकरूपता,
● संस्थागत-सामुदायिक विद्यालय साझेदारी,
● राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइने,
● इन्टर्नमा काम गर्ने विद्यार्थीलाई कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा,
● विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैङ्ग स्थापना गर्ने,
● शिक्षकको राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने,
● शिक्षक दरबन्दीको पुनरवलोकन गर्ने,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 57
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 79
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 56
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 138
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA