Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

शेर्पा जाती बारे केही रोचक कुराहरु

  • Bikash Shrestha
  • May 21, 2025
  • 1137

शेर्पा जाती बारे केही रोचक कुराहरु

Some interesting facts about the Sherpa tribe

शेर्पा जाती बारे केही रोचक कुराहरु 

शीर्षक 

विवरण 

पूर्वका मानिस 

शेर्पा शब्दको अर्थ : पूर्वको बासिन्दा,     
शेर्पा जातिको व्यवसाय : पर्यटन र पशुपालन,
शेर्पाले मान्यजनलाई गर्ने अभिवादनलाई : घ्याङसुसी

समूह 

सुविधाबाट वञ्चित 

लिपि 

शेर्पा भाषाको लिपि 

कुल देवता 

शेर्पा जातिको कुल देवतालाई : जिंग  

बसोबास 

शेर्पा जातिको मूल थलो : सोलुखुम्बु 

टेलिचलचित्र 

शेर्पा जातिको पहिलो चलचित्र : ख्वाङगी

पूजा स्थल 

शेर्पा जातिको पूजा स्थललाई : गुम्बा र घ्याङ 

पर्व 

शेर्पा जातिको मुख्य पर्व : ल्होसार ,
 माने रिम्दु : शेर्पा जातिको पर्व ,
दुम्जे पर्व : शेर्पा
 

पोशाक 

शेर्पाहरूले लगाउने परम्परागत पोशाक : बख्खु र दोचा ,
शेर्पा जातिले महिलाले लगाउने पोशाकलाई : पाङदेन
,
शेर्पा जातिले लगाउने जुत्तालाई : दोचा
 

जन्म संस्कार 

बच्चा जन्मने बित्तिकै एक वर्षको मान्ने परम्परा रहेको जाती : शेर्पा 

मृत्यु संस्कार 

शेर्पा जातिको चिहान माथि बनाइएको स्मारकलाई : माने ,
शेर्पा जातिले गर्ने श्राद्धलाई : फाेग्यु

 

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 132
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 189
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 103
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 67
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 198
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA